English

कुमारीको पर्खाइमा भक्तजन (तस्बिर कथा)



संसारकै उत्कृष्ट जात्रा मध्ये एक मानिएको इन्द्र जात्राको रौंनक हालै सकिएको छ । जात्रामा सहभागी अधिकांश यो अवसरमा जीवित देवी कुमारीको साक्षात अवलोकन हुने अभिलाषाले त्यहाँ पुगेका हुन्छन् । त्यसो त अरुबेला पनि साँझपख कुमारीघर वरपर भक्तजन र पर्यटकहरुको घुँइचो देखिनु सामान्य नै हो । इन्द्र जात्राकै दिन भने कुमारीको दर्शन पाउने लालसा मै मानिसहरु त्यहाँ पुग्ने गर्छन । तर उनको तस्विर खिच्न भने निषेध गरिएको हुन्छ । सोही अवसरमा कुमारीको दर्शनार्थ कुरेर बसेका भक्तजन एवं पर्यटकहरुको भावभंगी बरिष्ठ फोटो पत्रकार विकास रौनियारले आफ्नो क्यामरामा यसरी कैद गरेका छन् ।


तस्बिर : विकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested