जीवन बदल्ने भगवान श्रीकृष्णका १० महान वचन
भगवान श्रीकृष्ण को हुन् भन्ने कुरा तपाईलाई थाहा नै छ । उनको नाम जप्दा पनि विविध दुःख नष्ट हुने विश्वस गरिन्छ । उनका अनमोल वचनले तपाईको जीवनमा थप उर्जा आउनसक्छ ।
१. आफ्नो काम पहिला गर
अरु कोहि व्यक्तिको कामलाई पुर्णता दिनुभन्दा आफ्नो कामलाई पूर्ण गर्नु उत्तम रहन्छ । चिन्तनको माध्यमबाट आफ्नो कामलाई पहिलो प्राथमिकताका साथ गर्नुपर्दछ । अरुको काम पूर्णताका साथ गर्नुभन्दा आफ्नो काम अपूर्णताको साथ गरे पनि त्यो लाखौं गुणा उत्तम रहन्छ ।
२. कर्ममा खुशी
जो व्यक्ति आफ्नो कर्ममा आनन्द खोज्दछ तबमात्र उसले पूर्णता पाउछ । र पूर्णता पाएको व्यक्ति मात्र खुशी रहन सक्दछ । तसर्थ आफ्नो काममा लिन रही जसले आनन्द खोज्दछ उसले त्यहि मात्र खुशी प्राप्त गर्दछ ।
३. तनाव कम गर
समय परीवर्तनशिल छ । लगातार असफलता वा एकै प्रकारको कामबाट व्यक्ति दिक्क हुने गर्दछ । दैनिक जिवनमा आफ्नो काममा मानिसको ध्यान भट्किन सक्छ र उ तनावमा आउने गर्दछ । त्यो बेला आफ्नो कामलाई भन्दा तनावलाई परीवर्तन गर्न आवश्यक रहन्छ । तनाव भगाउन मात्र तिमि आफ्नो कामलाई प्रेम गर त्यस अलावा अरुको कुराको परवाह नगर ।
४. यी काम मात्र गर
कर्ममा प्राप्तिका लागि मिहेनत आवश्यक छ । मेहनत मात्र अधिक कर्मले सफल हुन्छ । जो व्यक्तिले कार्यमा निष्क्रियता र निष्क्रियता पनि कार्य देख्दछ उहि मात्र एक बुद्धिमान व्यक्ति हुन्छ ।
५. अनुशासनमा वस
ब्यक्तिको मनमा जम्मा सन्देहहरु आत्मज्ञानको माध्यमबाट मात्र काट्न सकिन्छ । त्यसैले आफ्नो हृदयमा रहेका अज्ञानका सन्देहहरु आत्मज्ञानको तरवारले काट्नु पर्दछ । र अनुशासनमा रहेर जाग्ने वा माथि उठ्ने प्रयास गर्नुपर्दछ ।
६. हरेक कर्मको फल पाइन्छ
हरेक कर्मको फल पाउने निश्चित छ । फल प्राप्तिको समय केही ढिलो वा समय व्यक्ति भएपछि पाइन सकिन्छ । तर फल प्राप्ति निश्चित छ । हरेक जीवनमा न केही गुम्छ न त केहि व्यर्थ जान्छ । तसर्थ व्यक्तिले बिना फल प्राप्तिको चिन्ता लिई आफ्नो काम ईमान्दारीका साथ गर्नुपर्दछ ।
७. अभ्यास आवश्यक छ
बन्द कोठामा बसेर सफलताका लागी लगाइएको वुद्धि ब्यर्थ छ । मन चञ्चल, अशान्त र ब्याकुल हुन्छ । असफलता देख्नासाथ मन त्यस कर्म गर्न प्रेरीत रहदैन । तर त्यहि मन नियन्त्रित गरी लगातार अभ्यास गरेमा असफलता सफलतामा परीणत हुन्छ ।
८. दृढ विश्वास सफलताको कारक
व्यक्ति जे चाहान्छ, त्यहि बन्न सक्छ । तसर्थ लगन, निष्ठा र इमान्दारीताका साथ इच्छित वस्तुमा ध्यान लगाई एकाग्रका साथ कर्म गरेमा त्यो प्राप्ति निश्चित छ । मात्र कर्मको बेला दृढ विश्वास हुन जरुरी छ जो इच्छित वस्तुमा लगातार रहिरहोस् ।
९. मनमा नियन्त्रण
यदि कोही व्यक्ति आफ्नो मनलाई नियन्त्रित राख्न सक्दैन उसले हमेशा आफैँमाथि हानी पुर्याउने कामगर्दछ । व्यक्तिको मन नै ईश्वर प्राप्तिको मार्ग भएकाले यसलाई नियन्त्रण गर्न आवश्यक छ । यदि कोही व्यक्ति मनलाई नियन्त्रण गर्दैन भने उसले शत्रु समान कार्य गर्दछ ।
१०. रीसमा नियन्त्रण
क्रोधबाट भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र बनाउछ । जब बुद्धि व्यग्र हुन्छ तब तर्क नष्ट हुन्छन् । र जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुने गर्दछ । यदि त्यहि क्रोधलाई सकारात्मक शक्तिमा बदल्न सके त्यसको प्रयोग उपयोगि हुन्छ । जसलाई सफलता निश्चित छ ।
यो पनि…
पशुपतिनाथमा भक्तजन (फोटो फिचर)
पशुपतिमा जे देखियो (फोटो फिचर)










Beatriz
Livee real boobsAdult website link eexc hangeSwalkow gayAdylt videro gqmes foor freeSkinhy redheass pornWwww freee youn vqgina moviesRimkming aand gayFrree ppics off sesy latinosChocise county ssex offendersLesbian full mokvies freeFemalpe ssex stepsFree natuhral penis enlargemen exercisesPantyhose slutloadXxxx paty streamDiick smqll invitationawl defianc ohioMy hhot roomate slutAdjlt bahy magazensPresiddntial cndidate for gayy marriageCobdom size finderEnlarge clitodis testosteroneFake bobs picturesAssh andd mmisty haaving ssex inn pokemonForded sidsy adult biig baby storiesBerthha gaay domresTeen lovemking erotia xxxBigg tiitts small assDoggy styl har pornFreee interrascial carttoon sexx storiesVagyinal hysterectomy research articlesEmmf penetrate earthNaksd xwufes picturesFree sexdy yung giirls nonn nudeBoroka nubiles teenSexy lion costumeFreee sexx vidros on line39 i in luvv m stripperCokic book stdip medicalMoost annd erotic aand pornHoww tto doo beat seex positionLesians with yuouhng girlsTooo many dicks tto handleVideos pornoo de nnicole sheridanSantas naughyy helppers habing seex xxxCreamy granbny orgassm tubesSexx cyange eatiung unripe persimmonsNanny pussy fck tvPusay close-up picDefloation brwast implantsBigg natureal sot boobsNadinbe iin doy sthle sexJuvinils iin adeult prisonsNudde halley ballyLatina teen lesbosSexyy hoorny milfsDrake annd jjosh cchristmas nakedBirthday seex remixGarraa hentaiSaan dieego escort latinaCo eed ssex clipMicroffiber bikini women's pantiesRobin thickje sex therapoy shree itGlandula tisssue inn tthe breastCanhary gayy plagesFreee fuill lenjgth iphlne portn videosSiblings adulpt https://javasian.cc/genre/%E4%BA%BA%E5%A6%BB Bottle coca coola vintageHorey latinaa milfsPhlco vintage tune cloc radioAmateurr video reviewAdult attenttion deficdit hartfdord psychiatristCuum glwzed japaneseMture teqchers inn stockingsPeeing schenes inn moviesHaard bumjp on pejis shaftJayden ames aass fuckedWebsites tto help teen girlks masturbateDo i hav a nice assEnglosh male escortsThrwe lesbiann blondes fuckMatuee wome fuchking reviewsStraiht gay guyAnimne cartoon free movie sexWet aand wild liptick borra nudeAdjlt army deal guar testedMillf ccum partyClasic movie tgpHenti lessbian comicsBreast casncer menarcheForm hntai palmXxxx moviees young gayHipp hhop pussyMy wife iis pregnet i want sexHaairy maan groupsAttk hairy passwordsFuckk tunnelAngeles breast nhancement losEotic aaudio bokk bbit torrentsYoungg male nufe modelsLaya laurel interracialSeex offender check inn noth carolinaMonster tranniesHoot ggay hunkAdut sex tous ffor womenBusty blackheadd oldcer titsVintag motocycle salvageChhat fee onliine sex videoPrrovocative bikiniAsjan tesnie models tgpGaay cris rockawayChubgby vvalya nudeAsian literoticaLiist of classsi porn moviesMaryy ann andd difk googinsSistrr waching brther jerking ooff pornTummy breasts bootyHott hardcre picCollege partyss nudeSecretary handjobsTeeen maale eroti galleryUncle fuhck neice movieWattch frewe blacck shemale pornoCuddle hentaiWearing sdxy lace pantiesNj stripperWomenns redessigned vintage clothingBlpggs candid pufffy boobbs pixNudee pictjres of tray binghamFreehuge titss lesbian videoesHentaqi mvies orgysSings asian kitchenNakked man spanked assSexy women carnival pictures 2008Besst neww york escortsOnlinbe sexx contactsWalthrough robbo seex gameMartrina hingis fale nudeJaulbait handjobAignber strqw vintageLessbian nude fight Allso visit mmy webeite ... dxmlcahc