English

घरको फ्रिजको माथि नराख्नुहोस् यी चिज



आजकल हरेक घरमा फ्रिज छ। यो चिसो पानी र बाँकी खाना राख्न धेरै उपयोगी छ । तर मानिसहरू सामान फ्रिज भित्र मात्रै नभई माथि पनि राख्छन् । तर के तपाईँलाई थाहा छ केही यस्ता चिजहरू छन् जसलाई फ्रिजमा राख्नु हुँदैन । जसका कारण भविष्यमा धनको घाटा बेहोर्नु पर्नेछ । आउनुहोस् फ्रिजसँग सम्बन्धित वास्तु नियमहरू जानौँः

बाँसको बोट रोप्नु हुँदैन

कतिपयले फ्रिजमा बिरुवा आदि पनि सजावटका लागि राख्छन् । वास्तु शास्त्रको नियम अनुसार बाँसको बोटलाई कहिले पनि फ्रिजभन्दा माथि राख्नु हुँदैन । घरको प्रवेशद्वारमा बाँसको बोट राख्नु शुभ मानिन्छ तर फ्रिजको माथि राख्नु फाइदाजनक हुँदैन ।

औषधिको प्रभाव फ्रिजमा समाप्त हुन्छ

औषधिलाई फ्रिजमा राख्दा यसको प्रभाव समाप्त हुन्छ। यो कुरालाई विज्ञानले पनि स्वीकार गर्छ । फ्रिजको गर्मीले औषधिलाई असर गर्छ ।

फ्रिज कुन दिशामा राख्नु पर्छ ?

फ्रिज सधैँ भित्ताबाट कम्तीमा एक फिट टाढा राख्नुपर्छ । घरमा शान्ति र सद्भाव कायम राख्न फ्रिजलाई सधैँ पश्चिम दिशामा राख्नुहोस् । यसका अलावा दक्षिण–पश्चिम दिशालाई पनि शुभ मानिन्छ ।

यो पनि…
पूजा कोठामा भुलेर पनि नराख्नुहोस् यी चीज
वास्तु शास्त्रअनुसार मनी प्लान्ट यसरी रोप्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,