वास्तु शास्त्र : घरमा पाल्नै पर्ने यी पाँच जीव जनावर
धेरै मानिसहरू जनावरहरूलाई माया गर्छन्, त्यसैले तिनीहरू निश्चित रूपमा आफ्नो घरमा केही जनावरहरू राख्छन्। जनावरहरूले पनि घरको हेरचाह गर्छन् र घरमा सकारात्मक वातावरण सिर्जना गर्छन्। वास्तु शास्त्रका अनुसार घरमा केही पशु तथा पक्षी राख्नु शुभ मानिन्छ । यसले घरको वास्तु दोष पनि हटाउँछ।
कछुवा
कछुवालाई सौभाग्यको प्रतीक मानिन्छ । मान्यता अनुसार घरमा कछुवा राख्नु निकै शुभ मानिन्छ । जहाँ कछुवाको वास हुन्छ, त्यहाँ लक्ष्मीको पनि बास हुन्छ र तपाईँको भाग्य पनि राम्रो हुने जनविश्वास छ । कछुवा पाल्दा तपाइको सबै काम पुरा हुन्छ ।
खरायो
घरमा खरायो राख्नु पनि निकै शुभ मानिन्छ । यसलाई सुख र समृद्धिको प्रतीक मानिन्छ । खरायोले घरको नकारात्मक ऊर्जालाई हटाएर सकारात्मक ऊर्जा प्रवाह गर्दछ । मान्यता अनुसार जहाँ खरायो हुन्छ, त्यहाँ समृद्धि अवश्य आउँछ ।
घोडा
मानिसहरू घरमा घोडा राख्दैनन् तर वास्तु मान्यता अनुसार घरमा घोडा वा दौडिरहेको घोडाको तस्बिर राख्नु शुभ मानिन्छ । दौडिरहेको घोडाको तस्बिर भएमा सधैँ समृद्धि हुने र घरका मानिसको भाग्य सधैँ साथ रहने जनविश्वास छ ।
माछा
घरमा माछा राख्नु पनि शुभ मानिन्छ । यसले घरबाट गरिबी र नकारात्मक ऊर्जा हटाउँछ र घरमा सकारात्मक ऊर्जाको सञ्चार गर्दछ। वास्तु मान्यता अनुसार सुनौलो रङ्गको माछा घरमा राख्नु शुभ मानिन्छ ।
कुकुर
ज्योतिष शास्त्रमा कुकुरलाई निकै महत्त्वपूर्ण प्राणी मानिन्छ । मान्यता अनुसार कुकुर पाल्दा जीवनमा धेरै समस्याबाट छुटकारा पाउन सकिन्छ । यसबाहेक यदि तपाईँको कुण्डलीमा शनि र केतु कमजोर छन् भने तपाईँले कालो कुकुर पाल्न सक्नुहुन्छ । कुण्डलीमा शनि र केतुको बलका लागि कालो कुकुर शुभ मानिन्छ ।
यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
पुरानो सामानबाट नयाँ सजावट










Josie
Fuck the world don't ask me for shit lyrics 2pacJust because im asian lyricsTallest porn actress73 mg midget 4 saleSandy taylor nude photosJapanees boobNewgrounds - adult toons xnxx Free sex videos teen girlsIs sex with transexuals gayChocolate milk milfStrip plankes row boatsMilfs grannies fucking herselfShortshorts masturbationSex in barsPics of nicole graves pussy https://beta.xnxxtubexxx.cc/ Hot sexy pixsFree whores chubby woman pictureBig hit like other virginShould teenagers be tried as adultsI don't give a fuckThumb photo enhancement freewareNude tickle tortureWmv teen fuckAlex needs to pee really badlyErotici gay racconti sex xnxx Indian sexy bhabhiFree porno samie sparksFree movies of interracial cocksuckersEnema sex 2008 jelsoft enterprises ltdThe cocks have landed candy alexaOld freckled boobs picsFree no email latino pornSissy slave to big cockDevils hardcoreMartre lagre sexChaneele from big brother nudeWow healbot sucksFuck what people say qoutes Look at my web page homepage