प्रतितोला आठ सय रुपैयाँ बढ्यो सुनका् मूल्य



शुक्रबार छापावाला सुनको मूल्य आठ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख एक हजार आठ रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्ला दुई दिन घटेको सुनको मूल्य शुक्रबार बढेको हो। मंगलबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबर भएकोमा बुधबार भने प्रतितोला एक लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। बिहीबार एक लाख एक एक हजार रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार शुक्रबार चादीको मूल्य पाँच रुपैयाँले घटेको छ। बिहीबार एक हजार २२५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार एक हजार २२० रुपैयाँमा किनबेच भएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना

‘आर्थिक समस्याहरू क्रमशः कम हुँदै गएका छन् । अब मुलुक श्रीलंकाको बाटोमा जान्छ कि भन्नुपर्ने डराउनुपर्ने अवस्था छैन । आर्थिक

बिवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको