घट्यो सुन–चाँदीको मूल्य



शुक्रबार छापावाल सुन प्रतितोला एक सय रूपैयाँले घटेको छ। बिहीबार एक लाख दुई हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार एक लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

संघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले घटेको छ। बिहीबार प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको सुन शुक्रबार १२ सय ६५ रूपैयाँले कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३८ अमेरिकी डलर छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
प्रतितोला आठ सय रुपैयाँ बढ्यो सुनका् मूल्य - Mero LifeStyle Mero LifeStyle

[…] छापावाला सुनको मूल्य आठ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

‘एकल महिलाहरूलाई दुबोको माला उन्ने, अचार बनाउने लगायतका तालिम नगरपालिकाबाट नै दिनु भयो, चकटी बुन्ने, बत्ती काट्न आफैले सिकेका थियौँ

‘मेरो घरमा तीन जना सदस्य बौद्धिक अपाङ्ग छन् । मैले धूप, अचार बनाएर घरबाट नै एक–दुई सयको बेच्ने गरेकी छु

सेयर बजार आज पनि घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ५.३२ अंकले घटेर एक हजार नौ सय ३३.३१