English

अण्डा खाएपछि भुलेर पनि नखानुहोस् यस्ता चिज



हामी खानामा धेरै प्रकारका चीजहरू सँगै खान्छौँ। यस्तो अवस्थामा कहिलेकाहीँ यी चीजहरू हाम्रो शरीरको लागि खतरनाक साबित हुन्छन्। त्यसैले खाना खाँदा केही मिश्रणमा विशेष ध्यान दिनुपर्छ ।

जस्तै अण्डा खाएपछि केही कुराबाट टाढा रहनुपर्छ । यी चिजको सेवन गर्दा शरीरमा नकारात्मक असर पर्छ । अण्डा खाइसकेपछि यी चिज खानु भयो भने समस्या बढ्न सक्छ । कहिलेकाहीँ यी समस्याहरू यति बढ्छन् कि तपाईँको मृत्युको कारण पनि बन्छ । जानौँ, अण्डा खाइसकेपछि के के खानेकुरा खानु हुँदैन ।

अमिलो चीजहरू

अण्डा खाइसकेपछि अमिलो चीज खानु हुँदैन । यसो गर्दा तपाईँको शरीरमा नकारात्मक असर पर्न सक्छ । अण्डासँग अमिलो खानेकुरा खाँदा पेटसम्बन्धी समस्या हुन सक्छ । यसका साथै अण्डासँग अमिलो खानेकुरा खाँदा मुटुसम्बन्धी समस्या पनि हुन सक्छ । त्यसैले अण्डासँग गल्तीले पनि अमिलो चीज खानु हुँदैन ।

मासु माछा

यदि तपाईँले उमालेको अण्डा खानुभएको छ भने भूलवश पनि मासु र माछाको सेवन नगर्नुहोस् । यसो गर्नाले छाला सम्बन्धी समस्या हुन सक्छ । अण्डासँग मासु र माछा खाँदा पिम्पल र अनुहारमा सेतो दाग जस्ता समस्या हुन सक्छ। त्यसैले अण्डा खानु अघि वा पछि मासु–माछा नखानुहोस्।

यो पनि…
उल्टो हिँड्दा हुने फाइदा
सुकुमेलले गर्छ कब्जियतदेखि मुटुरोगसम्मलाई फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested