बढ्यो सुनको मूल्य



नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ। बुधबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
Lucile Moll

Hello there I wanted to reach out and let you know about our new dog harness. It's really easy to put on and take off - in just 2 seconds - and it's personalized for each dog. Plus, we offer a lifetime warranty so you can be sure your pet is always safe and stylish. We've had a lot of success with it so far and I think your dog would love it. Get yours today with 50% OFF: https://caredogbest.com FREE Shipping - TODAY ONLY! Regards, Lucile

...
सुनको भाउ प्रतितोला एक लाख नाघ्यो - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

शुभम पावर लिमिटेडले आजबाट सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा

बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६ हजार तीन सय रूपैयाँ पुगेको छ। मंगलबारको तुलनामा यो प्रतितोला पाँच सय रूपैयाँले

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार बुधबार अमेरिकी डलरको भाउ बढ्दा अन्य मुद्राको भाउ घटेको

लागातार चौथो दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ। मंगलबार नेप्से परिसूचक १५.७४ अंकले घटेर बजार बन्द हुँदा २,१११

Suggested