कति पुग्यो सुनको मूल्य ?
नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिन प्रतितोला छ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात
Phedtheva
TOBI, PODHALER, the TOBI Logo and PODCARE are registered trademarks of BGP Products Operations GmbH, a Viatris Company buy azitromyicin They can, however, persist throughout the subsequent pregnancy and into the postpartum period, he says