English

डलरको भाउ बढ्ने क्रमले पायो निरन्तरता



बुधबार पनि अमेरिकी डलरको भाउ बढेको छ। मंगलबार डलर ७५ पैसा बढेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ।

मंगलबार अमेरिकी डलरको खरिददर १३० रूपैयाँ ५७ पैसा थियो भने बिक्रीदर १३१ रूपैयाँ १७ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ३२ पैसा बढेको हो। त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १३८ रुपैयाँ ४४ पैसा र बिक्रीमा १३९ रुपैयाँ ७ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ५९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९० पैसा र बिक्रीमा ९७ रुपैयाँ ३४ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ ६२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३५ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ९ पैसा र बिक्रीमा ३६ रुपैयाँ २६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ८ पैसा र बिक्रीदर ३५ रुपैयाँ २४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रुपैयाँ १ पैसा र बिक्रीमा ३० रुपैयाँ १४ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ६७ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ४३ पैसा तोकिएको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
Binance推荐奖金

Your article helped me a lot, is there any more related content? Thanks!

...
binance register

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
best binance referral code

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/register/person?ref=QCGZMHR6

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested