English

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२९.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३०.४२ रुपैयाँ रहेको छ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १३६.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १३७.४६ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ। आज एक पाउण्डको खरिद दर १५९.५७ रूपैयाँ रहेको छ भने बिक्री दर १६०.३१ रुपैयाँ पुगेको छ। यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.५६ रूपैयाँ रहेको छ।

साउदी रियाल एकको खरिद दर ३४.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.७० रुपैयाँ रहेको छ। मलेसियन रिंगेट एकको खरिद दर २९.५९ रुपैयाँ रहेको छ भने बिक्री दर २९.७२ रुपैयाँ रहेको छ। यस्तै युएई दिराम एकको खरिद दर ३५ रूपैयाँ ३४ पैसा छ भने बिक्रीदर ३५.५१ रूपैयाँ रहेको छ। कतारी रियाल १ को खरिद दर ३५.४४ रूपैयाँ र बिक्रीदर ३५.६० रूपैयाँ छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
Kaylene

I have to thank you for the efforts you've put in writing this site. I really hope to view the same high-grade content by you later on as well. In fact, your creative writing abilities has motivated me to get my own blog now ;) Here is my web site; flores de Bach

...
Dang k'y binance

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

...
binance account

Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.com/sl/register-person?ref=I3OM7SCZ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested