English

दुई दिनको गिरावटपछि बढ्यो सेयर बजार



चुनावपछिका दुई कारोबार दिन ओरालो लागेको सेयर बजार तेस्रो दिन भने बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ११.५६ अंक बढेर १९३३.५५ विन्दुमा पुगेको छ।

त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अंक बढेको छ। नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा आज २३२ स्टकको १८ हजार ४९५ पटकको कारोबारमा ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँ बराबरको २५ लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज घलेम्दी हाइड्रो र आरएमडिसी लघुवित्तको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको किसान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज २.८९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक नै शीर्ष स्थानमा रहेको छ। सो बैंकको ७ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज हिमालयन डिष्टिलरीको करिब ७ करोडको सेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज निर्जीवन बीमा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। आज विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको निर्जीवन बीमा उपसमूहको परिसूचक ०.०४ प्रतिशत घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



...
"oppna ett binance-konto

Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. binance Registrera dig

...
binance h"anvisningsbonus

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/futures/ref?code=IHJUI7TF

...
binance registrering

Your article helped me a lot, is there any more related content? Thanks! https://accounts.binance.info/en-ZA/register?ref=B4EPR6J0

...
binance konto

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested