English

प्रदेश सभा निर्वाचनतर्फको ३३० मध्ये १५८ स्थानमा महिलाको उम्मेदवारी शून्य



आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा महिला उम्मेदवारको उपस्थिती निराशाजनक रहेको पाइएको छ ।

निर्वाचन आयोगका अनुसार सात प्रदेशमा ३३० सीटको लागिको हुने निर्वाचनमा ३ हजार २२३ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमध्ये २ हजार ९४३ जना पुरुष छन् भने २८० जना महिला ।

परेको कुल उम्मेदवारीमध्ये महिलाको संख्या मात्र ८.६८ प्रतिशत रहेको छ ।

आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेश सभाका ३३० सीटमध्ये १५८ वटामा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन । अर्थात करिव आधा सीटमा एक जना पनि महिला प्रतिस्पर्धामा उत्रिएका छैनन् । कुलको ४७.८७ प्रतिशत सीटमा महिला उम्मेदवारी सून्य रहेको छ ।

प्रदेश सभाका कुल सीटमध्ये १०८ वटामा मात्र एक–एक जना महिलाले उम्मेदवारी दिएका छन् । ३९ वटा सीटमा महिला उम्मेदवारको संख्या दुई–दुई जना रहेको छ ।

यस्तै, प्रदेश सभाको १३ सीटमा महिला उम्मेदवारको संख्या तीन–तीन जना रहेको छ । पाँच सीटमा महिला उम्मेदवारको संख्या चार–चार जना रहेको छ भने सात सीटमा महिला उम्मेदवार पाँच–पाँच जना रहेका छन् ।

प्रदेश सभातर्फ प्रदेश नं.१ मा ५२, मधेश प्रदेशमा ७४, बागमती प्रदेशमा ८०, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा २९, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १३ जना महिलाले उम्मेदवारी दिएका छन् ।

यो पनि…
प्रतिनिधि सभाको १६५ निर्वाचन क्षेत्रमध्ये ६१ मा महिलाको उम्मेदवारी शून्य
प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा…



...
cdn.megedcare.com

cdn.megedcare.com

...
Binance注册奖金

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. gate io konto

...
emsfitnesspro.ru

emsfitnesspro.ru

...
hu.megedcare.com

hu.megedcare.com

...
domser.es

domser.es

...
Register

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://www.binance.info/hu/register?ref=IQY5TET4

...
www.techbase.co.kr

www.techbase.co.kr

...
www.klickstreet.com

www.klickstreet.com

...
www.blog.megedcare.com

www.blog.megedcare.com

...
www.about.megedcare.com

www.about.megedcare.com

...
bilu.com.pl

bilu.com.pl

...
emsfitnesspro.ru

emsfitnesspro.ru

...
threeclass.net

threeclass.net

...
support.megedcare.com

support.megedcare.com

...
www.stickers.by

www.stickers.by

...
www.rodexstone.com

www.rodexstone.com

...
movie.gaucbc.org

movie.gaucbc.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested