मंगल ग्रहमा ७ हजार किलो मानव फोहर



मानिस जातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ । करिब ५० वर्षअघि मानवले मंगल ग्रहको खोजी गर्न थालेको थियो र २०३० सम्ममा नासाले पहिलो पटक त्यहाँ मानव मिसन पठाउने आशा राखेको छ । मानवले मंगल ग्रहमा पाइला टेक्न अझै धेरै टाढा भए पनि रातो ग्रहलाई फोहोर फाल्ने र यसलाई पृथ्वीजस्तै बनाउने प्रयासमा हामी पछि परेका छैनौं ।

वेस्ट भर्जिनिया युनिभर्सिटीमा रोबोटिक्समा पोस्टडक्टोरल रिसर्च फेलो काग्री किलिकका अनुसार ‘मानिसहरूले गरेको साहसिक रोबोट अन्वेषणले रातो ग्रहमा ७ हजार ११८ दशमलब ६ किलोभन्दा बढी मानव फोहोर छोडिसकेको छ ।’

यो अनुमानमा पुग्नको लागि सबै मार्स रोभर र अर्बिटरहरूको द्रव्यमान विश्लेषण गरिएको थियो । संयुक्त राष्ट्र संघको बाह्य अन्तरिक्ष मामिला कार्यालयका अनुसार विभिन्न राष्ट्रहरूले १४ वटा विभिन्न अभियानमा मंगल ग्रहमा १८ मानव निर्मित अन्तरिक्ष यान पठाएका छन् ।

नासाले सन् २०२२ को अगस्टको मध्यमा पर्सेभेरेन्स मार्स रोभरले अवतरणपछि फ्याँकिएको फोहोरको टुक्रा फेला पारेको घोषणा गरेको थियो । अनुसन्धानकर्ताहरूले मंगल ग्रहमा फोहोर फेला पारेको यो पहिलो पटक होइन । त्यहाँ फोहोरको फोहोर पर्याप्त मात्रामा रहेको बताइएको छ ।

यो पनि…
मंगल ग्रहमा ९४ मिनेट लामो भूकम्प
१० वर्षभित्र मंगल ग्रहमा मानिस पठाउने मस्कको योजना कहाँ पुग्यो ?



...
Vspysu

order rocaltrol pills order rocaltrol online cheap calcitriol for sale

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

दुई महिना अघि सार्वजनिक गरेको अपडेट ‘यो गज्जब छ’ पछि “नेपाली पात्रो” ले ‘अद्भुत रेडियो–रेडियो पनि अनलाइन समाचार पनि’ भन्ने

चुनावपछिको तनावसँग लड्नका लागि यहाँ केही उपायहरू छन् । साथीहरू र परिवारसँग पुनः माहौल बनाउनुहोस् परिवार र साथीहरूसँग पुनः पुरानै

एन्जाइटी अर्थात् चिन्ताले मानिसलाई मानसिक र शारीरिक रूपमा डगमगाउँछ। यसमा व्यक्तिको आत्मविश्वास घट्छ र घबराहट महसुस हुन्छ। निर्वाचन सकिएदेखि मत

असल नेता बन्नको लागि यी गुण आवश्यक छन्ः साहस र सहनशीलता प्रख्यात कवि हरिवंश राय ‘बच्चन’को कवितामा एउटा पङ्क्ति छ–

Suggested