English

महिलाले यी कुरामा ध्यान दिनुहोस्



प्रायः महिला सेक्स शब्द सुन्दा हिचकिचाउछन् । जसकारणले उनीहरु यौन क्रियाकलापका लागि अगाडि बढ्न सक्दैनन् । तर रात रमाइलो बनाउने हो भने महिला आफै अगाडि बढ्नुपर्छ । जसका लािग महिलाले यि कुरामा ध्यान दिन जरुरी छ ।

निडर हुनुहोस्

एक निडर व्यक्तिले जे पनि हासिल गर्न सक्छ । त्यसैले महिला पहिले निडर भएर पुरुषलाई ‘तपाई के चाहानुहुन्छ रु’ भन्ने महसुस गराउनु पर्छ।

समय बिताउनुहोस्

एकअर्कासँग थोरै समय बिताउँदा निकटता कम हुन्छ। त्यसैले आफ्नो पार्टनरसँग बढीभन्दा बढी समय बिताउनुहोस् र उसको अगाडि आफ्नो प्रेम व्यक्त गर्नुहोस्।

अंगाल्नुहोस्

अगालोमा बेरिदा प्रेमको भावना बढ्छ। जब तपाईलाई तपाईको पार्टनर तपाई तर्फ आकर्षित हुनुहुन्छ भन्ने लाग्छ, तब उहाँलाई आफ्नो अंगालोमा लिने प्रयास गर्नुहोस्।

प्रसंसा गर्नुहोस्

प्रेम त्यो अनुभूति हो जसलाई जति खर्च गर्यो त्यति नै बढ्छ । जब तपाईको पार्टनर तपाईको नजिक आउछ, त्यतिबेला प्रेम गर्न कन्जुस्याई नगर्नुहोस्। यदि तपाईंलाई उहाँको बारेमा केहि मनपर्छ भने, खुलेर प्रशंसा गर्नुहोस्।

कुरानीमा संलग्न हुनुहोस्

धेरैलाई तुरुन्तै सेक्सको सुरुवात गरिहाल्नुपर्छ भन्ने लाग्छ तर कहिलेकाहीँ विभिन्न समस्याका कारण व्यक्तिको मस्तिष्कले सेक्स गर्न चाहँदैन । त्यसैले तपाईले आफ्नो जोडीसंग प्रेमिला कुरा गर्नुहोस् ।

चुम्बन

भनिन्छ कि चुम्बन एक यस्तो कार्य हो जसबाट दुई आत्माको मिलन हुन्छ। र यो यौन सम्बन्धको अभिन्न अंग हो। त्यसैले आफ्नो पार्टनरलाई खुलेर चुम्बन गर्नुहोस् ।

पहल लिनुहोस्

प्रायः महिलाहरूले यौनका लागि अवसर खोज्ने गरेको देखिन्छ तर वास्तविक यौन जीवनमा अवसर होइन पहल चाहिन्छ। यदि तपाईंले सुरु गर्नुभयो भने, तपाईंको पार्टनरले यसलाई अझ बढी माया गर्नेछ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
यौन सम्पर्क गर्दा खुलेर गर्नुहोस् यस्ता कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested