English

श्रीमानले यसरी बन्द गर्छन् कान



घरमा कसैले तपाईलाई धेरै गाली गरे भने तपाईले के गर्नुहुन्छ ?

एकछिन बन्द कोठामा गएर बस्नुहुन्छ वा रिसाएर कतै साथीकहाँ जानुहुन्छ होला । तर एक व्यक्तिले घरमा श्रीमतीले धेरै गाली गरेको भन्दै कान नै बन्द गरेका छन् । अहिले सोसल मिडियामा यसको एक भिडियो अत्यधिक भाइरल बनिरहेको छ ।

सामाजिक सञ्जालमा भाइरल यो भिडियोमा हामीले एक व्यक्ति अनौठो तरिकाले आफ्नो कान बन्द गरिरहेका छन् । यी व्यक्ति श्रीमतीले यदि झगडा गरेमा आफ्नो कान यस्तै तरिकाले बन्द गर्छन् ।

भाईरल भएको भिडियो

https://twitter.com/i/status/1363491057720172548



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested