English

गर्मीमा यसरी लिनुहोस् यौन सन्तुष्टि



सेक्स मानव जीवनमा अपरिहार्य छ । सेक्सबाट सन्तुष्टि पाउनु पनि उत्तिकै आवश्यक छ । तर, गर्मीमा सेक्स गर्दा पूर्ण सन्तुष्टि पाउन गाह्रो हुन्छ । गर्मी समयमा सेक्सबाट यसरी सन्तुष्टि पाउन सकिन्छः

स्वीमिङ्ग पुल

गर्मीमा धेरै युवा युवतीहरू नुहाउनका लागि स्वीमिङ्ग पुल धाउने गर्छन् । तपाईंले कहिले स्वीमिङ्ग पुलमा सेक्स गर्नु भएको छ ? छैन भने एक पटक स्वीमिङ्ग पुलमा गएर सेक्स गर्नुस् ।

आइस (बरफ)को प्रयोग

गर्मीमा आइसको प्रयोग गरेर सेक्स गर्दा पूर्ण सन्तुष्टि पाउन सकिन्छ । आइसको एक टुक्रा आफ्नो ओठमा राखेर आफ्नो साथीको जीउमा स्पर्श गर्नुस् र सेक्स जारी राख्नुस् । जसबाट शीतलता प्रदान गर्नु मात्र होइन तपाईंको सेक्स पार्टनरको उत्तेजना पनि बढाउने छ ।

भुँई माथि

सेक्स गर्दा शरिर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरीरसँगै बेड पनि तातिन्छ । त्यसकारण भुँईमा सेक्स गर्नु उचित हुन्छ ।

बाथरुप (सावर)

पानी परेको समयमा मान्छे रोमान्टिक हुन्छ । तर हरेक क्षण पानी पर्नु सम्भव छैन । तर तपाईंले सावरमा नुहाउँदै सेक्स गर्दा पनि सन्तुष्टि मिल्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested