गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान (फोटो फिचर)
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान भएको छ । कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले सोमबार बिहान ७ बजे १७४ यात्रु लिएर उडान भरेको हो ।
विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । यसअघि बुधबार भारतको दिल्लीबाट अन्तराष्ट्रिय विमानको रुपमा भारतीय सेनाले उडान गरेको थियो । सो विमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण लक्षित सुरक्षा अधिकारी, सुरक्षा सामाग्री र बुलेट प्रुफ कार ल्याएको थियो । साताको ३ दिन जजिरा एयरलाईन्स नियमित उडान गर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।


जजिरा एयरलाईन्स सोमबार, बुधबार र शुक्रबार सातामा ३ दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति अढाई बजे फिर्ता हुने तालिका छ । अहिले जजिराले १ सय ७५ जना क्षमता रहेको न्यारो बडी एयरबस ३२० भैरहवा ल्याएको छ । जुलाईदेखि जजीराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ ।


सन् २०१४ मा विमानस्थल आयोजना सुरु भएको थियो । करिब १० अर्बको लागतमा निर्माण सम्पन्न विमानस्थलमा ५८ करोड लागतको उपकरण जडित छ ।

पूर्वाधारको काम अझै बाँकी रहेको र यसलाई विस्तारै बढाउदै लैजाने बताइएको छ ।
पहिलो अन्तराष्ट्रिय व्यवसायिक उडान नागरिक उड्डयनको लागि ऐतिहासिक क्षण रहेको नेपाल नागरिक उड्डयनका महानिर्देशक प्रदिप अधिकारीले बताएका छन् ।






यो पनि…
चुनावको चहल पहल (फोटो फिचर)
काठमाडौं महानगर : चुनावी चटारो (फोटो फिचर)










Berry
This is simply not the very first time I encountered a blog site that was seriously worth participating in a comment section on. This variety of article is fun to me personally. I fundamentally live a life of a great number of modes; that is to say that my work routines are distinct. I practice Postpartum In-Home postnatal massage Therapy. On top of that, I buy and sell collectibles. I'm getting to know Centos8. And, that's merely a couple of pursuits I conduct. Anyways, my point is, every one of us considers a niche from a one of a kind viewpoint. Nearly every encounter all of us have patterns us and our view of our own selves and the universe around us. I suppose getting hold of some superior sense of actuality is exactly where all the things the majority of us chat regarding leads to. That being said, precisely how can people today then relate? Is it even possible? I suppose our own personal contributions to the Cyberspace Commons alters quite a few citizens, perhaps. Therefore think about that, bloggers and folks writing comments. Your current ideas could very well benefit some other individual. Or, responses can do the opposite. Not to mention, you definitely will want to care to attempt to help other folks to grow and absolutely not decline. Thanks for this specific blog; I actually am filing this post with my other beneficial websites I've discovered that I perhaps even troubled to remark on. Continue to never stop producing! Continue to keep articulating!