English

बिहे पछि मोटाउनुको कारण यस्तो



यदि तपाईं कुनै स्लिम स्त्रीलाई बिहे गर्ने सोच गर्दै हुनुहुन्छ भने एउटा कुरामा सम्झौता गर्नै पर्छ । त्यो के हो भने तपाईंले मन पारेकी स्लिम केटीको शरीर बिहेपछि पनि उस्तै स्लिम रहन्छ भन्ने पक्का हुँदैन । अर्थात् बिहेपछि प्राय महिलाको शरीर भद्दा हुँदै जान्छ ।

अमेरिकामा गरिएको अनुसन्धानमा बिहेपछि महिलाहरू मोटाउने र सम्बन्ध विच्छेदपछि पुरुषहरू मोटाउने तथ्य पत्ता लगाएको छ । ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो कुरा पत्ता लगाएको हो ।

महिलाले बिहेपछि आफ्ना पतिको वा कर्म घरका मान्छेहरूको बढी स्याहार सुसार गर्नुपर्ने हुन्छ, जसका कारण उनीहरूले आफ्नो शरीरको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरू बढी आत्मविश्वासी बन्ने र आफ्नो जिउ डाल र सुन्दरताको मामिलालाई कमै मात्रमा महत्त्व दिने गरेकाले पनि शरीर मोटाउँदै जाने अनुसन्धानकर्ताहरू बताउँछन् ।

अध्ययनकर्ताहरूका अनुसार पुरुष भने बिहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको पाइएको छ ।

बिहेपछि पुरुषले मानसिक मात्र होइन शारीरिक रूपमै बढी ऊर्जा खर्च गर्नुपर्ने हुन्छ । अर्को कुरा बिहेपछि पुरुषहरू आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर पर्छन् त्यसैले जब डिभोर्स पछि उनीहरू एक्ला हुन्छन् तब एक्सरसाइजको महत्त्व हुँदैन र मोटाउने गर्छन् ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested