रोनाल्डोको गोलमा युनाइटेडको जित
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० अन्तरले पराजित गरेको छ ।
युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्रिष्टियानो रोनाल्डो र राफेअल भरानेले ११ गोल गरे ।
सहज जितसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंक बनाउँदै १४औँ स्थानमा छ ।
यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि
९० मिनेट पूरा हुनुअघि नै रोनाल्डो मैदानबाट बाहिरिएपछि - Mero LifeStyle Mero LifeStyle
[…] रोनाल्डोले रिसमा यस्तो काम गरे, जुन उनीबाट कसैले पनि सोचेकै थिएनन् । खेलमा ९० मिनेट पूरा हुनुअघि नै उनी ड्रेसिङ रुममा पसे । नियम अनुसार कुनै पनि खेलाडीले म्याचको समयमा अफिसियल्ली जानकारी दिएर मात्र ड्रेसिङ रुममा जान पाउनेछन् । रोनाल्डोले त्यस्तो केही गरेनन् । उनी रिसाउँदै सिधै ड्रेसिङ रुमतिर लागे । […]