रोनाल्डोको गोलमा युनाइटेडको जित



इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० अन्तरले पराजित गरेको छ ।

युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्रिष्टियानो रोनाल्डो र राफेअल भरानेले ११ गोल गरे ।

सहज जितसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंक बनाउँदै १४औँ स्थानमा छ ।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



...
९० मिनेट पूरा हुनुअघि नै रोनाल्डो मैदानबाट बाहिरिएपछि - Mero LifeStyle Mero LifeStyle

[…] रोनाल्डोले रिसमा यस्तो काम गरे, जुन उनीबाट कसैले पनि सोचेकै थिएनन् । खेलमा ९० मिनेट पूरा हुनुअघि नै उनी ड्रेसिङ रुममा पसे । नियम अनुसार कुनै पनि खेलाडीले म्याचको समयमा अफिसियल्ली जानकारी दिएर मात्र ड्रेसिङ रुममा जान पाउनेछन् । रोनाल्डोले त्यस्तो केही गरेनन् । उनी रिसाउँदै सिधै ड्रेसिङ रुमतिर लागे । […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर जेलबाट छुटेका छन्। शुक्रबार दिउँसो उनी केन्द्रीय कारागार

सुपरस्टार फुटबल खेलाडी लियोनल मेसीको १० नम्बर जर्सीमा ठाँटिदा गौरव अनुभूति गर्ने युवाहरूको लर्को हाम्रै नेपाली समाजमा पनि कम छैन

फुटबलर क्रिस्टियानो रोनाल्डोका लागि यो सिजन खास रहेन । उनले म्यानचेस्टर युनाइटेडमा नियमित मौका पाइरहेका छैनन् । गत अक्टोबरमा टोटनह्याम

फुटबल खेलाडीहरूको अनौठो विश्वास छ । कोही नुन छर्कन्छन्, कोही कपाल पाल्छन्। कसैले दाहिने खुट्टा माथि उठाउँछन्, कोहीले जमिन चुम्बन

Suggested