ओरोलो लाग्यो सेयर बजार



सेयर बजार साताको अन्तिम दिन ओरालो लागेको छ । आज नेप्से सूचक १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा अडिएको छ । अघिल्लो दिन बुधबार नेप्सेमा झिनो अंकको सुधार देखिएको थियो । उक्त सुधारले बिहीबार निरन्तरता लिन सकेन । सूचक तल झर्दा कारोबार रकम भने केही बढेको छ । करिब डेढ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।

लामो समयदेखि करेक्सनमा रहेको बजारमा सेयर भाउहरु समेत निकै सस्तो भइसकेको छ । मूल्य निकै तल्लो विन्दुमा आए पनि अपेक्षा अनुसार खरिदकर्ता आकर्षित हुन सकेका छैनन् । बैंकमा सहज तरलता उपलब्ध नभएकाले सेयर बजारमा आकर्षण बढ्न नसकेको अनुमान गरिएको छ ।

यो पनि…
फलफूलमा यसरी बन्न सकिन्छ आत्मनिर्भर
खेतबारी बाँझै, ११ अर्बको फलफूल आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आजको व्यस्त जीवनशैलीमा मानिसलाई तनाव र डिप्रेसन हुनु सामान्य कुरा हो । साथै तनावका कारण निद्रा नलाग्ने समस्या पनि हुन्छ

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

संसारमा पूरा दिन २४ घण्टाको हुन्छ, जसमा दिनको १२ घण्टा र रातको त्यति नै घण्टा हुन्छ। दिनको पछि रात र

गर्मी मौसम नजिकिँदै गर्दा छाला सम्बन्धी समस्या पनि मानिसमा देखा पर्न थालेको छ । वास्तवमा, हामी सबैले जाडोमा चर्को घामबाट