English

नेपाल मेडिकल कलेजमा अब कार्डियो, ग्यास्ट्रो र इन्डोक्रोनोलोजीका छुट्टाछुट्टै युनिट



नेपाल मेडिकल कलेज जोरपाटीमा मेडिसिन विभागअन्तर्गत तीन युनिट सञ्चालनमा आएको छ । कलेजले कार्डियोलोजी, ग्यास्ट्रो र इन्डोक्रोनोलोजीका छुट्टाछुट्टै युनिट तयार गरी सञ्चालनमा ल्याएको हो । विगतमा यी तीनै युनिट मेडिसिन विभागअन्तर्गत पर्दथे ।

बिरामीलाई सहज उपचारको व्यवस्थापन गर्न छुट्टाछुट्टै युनिट तयार पारेर उपचार सेवा थालिएको अस्पताल प्रशासनले जनाएको छ । शुक्रबार तीनै युनिटको औपचारिक रूपमा शुरुवात गर्दै कलेजका म्यानेजिङ डाइरेक्टर बसुरुद्धिन अन्सारीले नेपाल मेडिकल कलेजलाई विशेषज्ञ अस्पतालका रूपमा विकास गर्न विभिन्न रोगसँग सम्बन्धित युनिटहरू बनाइएको बताए ।

‘यहाँको स्वास्थ्य सेवालाई समयसापेक्ष सुधार गर्दै विशेषज्ञ सेवाहरू थप गर्न हरेक वार्डहरूमा छुट्टाछुट्टै युनिट बनाउने योजना छ । अहिले कार्डियोलोजी, ग्योस्ट्रोलोजी र इन्डोक्रोनोलोजी युनिट तयार गरिएको हो ।’ अन्सारीले भने ।

उल्लेखित हरेक युनिटमा १२/१२ बेड रहेका छन् । युनिटमा विशेषज्ञ डाक्टर तथा नर्सको व्यवस्थापन गरिएको कलेजका अस्पताल प्रमुख दिलिप साहले बताए । उनका अनुसार यसअघि अस्पतालमा विशेषज्ञ युनिट रहेको थिएन । कार्डियोलोजीलाई व्यवस्थित र बिरामीमैत्री बनाइएको छ ।

युनिटमा इको, इसिजी, हल्टर तथा एबीपी सेवाहरू व्यवस्थापन गरिएको छ । भविष्यमा क्याथल्याब सेवासमेत सूचारू गरेर नेपाल मेडिकल कलेजलाई विशेषज्ञ स्वास्थ्य संस्थाका रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ ।

कलेजका अस्पताल निर्देशक प्रा.डा. मोदनाथ मरहठ्ठाका अनुसार कार्डियोलोजी विभागमा बंगलादेशबाट एमडी गरेर आएकी डा. सञ्जीता अन्सारी तथा डा. सिर्जना प्रधानाङ्ग लगायत विशेषज्ञ डाक्टरहरुको व्यवस्थापन गरिएको छ ।

यसैगरी, ग्यास्ट्रोलोजीमा डा. सुनील मरिक, डा. अवशेष भण्डारी लगायतको टिम रहेको छ । इन्डोक्रोनोलोजीमा डा. प्रवीण अधिकारी लगायतको टिम रहेको अस्पताल निर्देशक मरहठ्ठाले जानकारी दिए । डा. मरहठ्ठा त्रिवि शिक्षण अस्पतालमा प्राध्यापक डाक्टर हुन् ।

सय बेडको डायलाइसिस सेवा सञ्चालनमा आउँदै

नेपाल मेडिकल कलेजलाई मिर्गौला रोगीको लागि एक सय बेडको डायलाइसिस सेवा चाँडै सञ्चालनमा आउने भएको छ । कलेजका म्यानेजिङ डाइरेक्टर अन्सारीका अनुसार अहिले भइरहेको ५० बेडको डायलाइसिस सेवालाई स्तरोन्नति गर्दै थप ५० बेड बनाइँदै छ ।

एक सय बेड तयार भएपछि दैनिक तीन सयको डायलाइसिस गर्न सकिनेछ । ‘अहिले राजधानीमा मात्र हैन देशैभरि मिर्गौला रोगीहरूको उपचारमा डायलाइसिस सेवा नगन्य छ । हामीले दैनिक तीन सय मिर्गौला रोगीको डायलाइसिस गर्नेगरी पूर्वाधार बनाउँदै छौँ ।’ अन्सारीले भने ।

नेपाल मेडिकल कलेजमा नेसनल मेडिकल कलेज विरगञ्जका सञ्चालक अन्सारीको प्रवेश सँगै स्वास्थ्य सेवामा सुधार गरिएको छ । कुनै बेला इमरजेन्सीमा आउने सामान्य बिरामीलाई समेत राजधानीका अन्य अस्पतालहरूमा रेफर गर्ने अवस्थामा पुगेको थियो । अहिले विशेषज्ञ तथा दक्ष चिकित्सकीय जनशक्ति थप गरिएकोले अन्य अस्पतालबाट बिरामीहरू रेफर भएर आउन थालेका छन् ।

यो पनि
आर्थिक संकटको असर : अस्पतालले रोक्यो शल्यक्रिया सेवा
अस्पताल बनेपछि स्थानीय दंग



...
hghjfjdoss_fkEi

Discover the amazing features of [url=https://hghjfjdossa.netlify.app]hghjfjdossa[/url] and elevate your experience today. Grasping the concept of hghjfjdossa demands both insight and critical thinking.

...
https___ja_enMr

Sprawdz poradnik [url=https://jaka-kamera-do-drona-fpv.neocities.org/]najlepsza kamera fpv dla poczatkujacych[/url], jesli szukasz najlepszych wskazowek przy wyborze kamery FPV na start. Stabilne i amortyzowane mocowanie ogranicza ryzyko uszkodzen podczas intensywnego latania.

...
maxispin_a_fmKr

Discover the thrill of real-money live casino action at [url=https://maxispin-au.com/]Maxispin game providers[/url], where you can enjoy live dealers, top software providers, and exclusive promotions. A responsive customer support team stands ready to help with questions and technical issues.

...
maxispin_u_jmkn

For those seeking an exceptional online gaming experience, [maxispin.us.com](https://maxispin.us.com/) stands out as a premier destination. At Maxispin Casino, players can enjoy a vast array of pokies, table games, and other thrilling options, all accessible in both demo and real-money modes. The casino offers attractive bonuses, including free spins and a generous welcome offer, along with cashback promotions and engaging tournaments. To ensure a seamless experience, Maxispin provides various payment methods, efficient withdrawal processes, and reliable customer support through live chat. Security is a top priority, with robust safety measures and a strong focus on responsible gambling tools. Players can easily navigate the site, with detailed guides on account creation, verification, and payment methods. Whether you're interested in high RTP slots, hold and win pokies, or the latest slot releases, Maxispin Casino delivers a user-friendly and secure platform. Explore their terms and conditions, read reviews, and discover why many consider Maxispin a legitimate and trustworthy choice in Australia. Regardless of whether you're an experienced copywriter or a newcomer, MaxiSpin.us.com offers the resources necessary to improve your content. **Features of MaxiSpin.us.com** One of the standout features of MaxiSpin.us.com is its ability to generate content in multiple languages. **Benefits of Using MaxiSpin.us.com** MaxiSpin.us.com provides businesses with a major advantage by simplifying the content creation process.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

Latest










Popular
Suggested