English

यसरी हुँदैछ बिस्का जात्राको तयारी (फोटो फिचर)



भक्तपुरको ऐतिहासिक बिस्का जात्राका लागि रथ तयार गरिँदै । काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका परम्परागत साँस्कृतिक जात्रामध्ये बिस्का जात्रा पनि एक हो । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ ।

जात्राका लागि भक्तपुर दरवार क्षेत्रमा रहेको पाँच तले र भैरवनाथको मन्दिर प्रांगणमा अहिले रथ बनाइँदै छ । तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरु गरिन्छ । नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसँग मनाइन्छ भने थिमिमा तीन दिन मनाइन्छ ।

यो पनि…
‘ङतभुलु अजिमा’ को १२ वर्षे जात्रा (फोटो फिचर)
यसरी हुँदैछ रेल उद्घाटन (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

इटहरी/ बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested