English

यी देशका भिखारी डिजिटल पेमेन्टमा कारोवार गर्छन् !



एकातिर चीन आफ्नो देशमा गरिबी पूर्णरुपमा सकिएको दाबी गरिरहेको छ भने, अर्कोतिर देशमा भिखारी दिनप्रतिदिन आधुनिक भइरहेका छन् । तपाईलाई यो जानेर अचम्म लाग्छ होला कि, चीनका भिखारी भिख माग्नको लागि ई वालेटको प्रयोग गर्दछन् ।

प्रतीकात्मक तस्वीर

चीनमा टेक्निकको विकास धेरै भएकाले त्यहाँका मानिस क्यासको ठाउँमा कार्ड लिएर हिँड्छन् । त्यसैले भिखारीहरुले मागेको ठाउँमा पैसा पाउँदैनन् । जसका कारण भिखारीहरु पनि अब टेक्निक अपनाउन थालेका छन् ।

भीख के लिए डिजिटल पेमेंट

चीनमा भइरहेको डिजिटल क्रान्तिकाका कारण त्यहाँका भिखारीहरु पनि आधुनिक बनिरहेका छन् । उनीहरु आफ्नो साथमा ईपेमेण्ट सुविधा लिएर हिँड्छन् । चीनका दुई ठस्ला ई वालेट कम्पनी भिखारीलाई यस काममा सहयोग गर्दछन् ।

प्रतीकात्मक तस्वीर

त्यस्तै चीनका राष्ट्रपति शी जिनपिङले यसै वर्षको शुरुवातमा देशलाई गरिबी मुक्त घोषणा गरेका थिए । यस्तो दाबी गर्ने चीन विश्वकै पहिलो देश हो ।

प्रतीकात्मक तस्वीर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested