English

रूससँग शान्ति वार्ता जारी रहन्छ : युक्रेनी राष्ट्रपति



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ता जारी रहने बताएका छन् । रूसमाथि युद्ध अपराध र नरसंहारको आरोप लगाएका उनले वार्ता भने नरोकिने बताएका हुन् ।

पत्रकारले वार्ता सम्भव रहे नरहेकोबारे गरेको प्रश्नमा जेलेन्स्कीले भने, ‘वार्ता हुन्छ, किनकि युक्रेनलाई शान्ति चाहिएको छ । हामी २१औं शताब्दीमा छौँ । कूटनीतिक र सैन्य रूपमा हामीले प्रयास जारी राख्ने औं ।’

राजधानी किएभ नजिकैको बजार बुचाबाट रूसी सैनिक फिर्ता भएपछि जेलेन्स्कीले त्यहाँको भ्रमण गरेका छन् । बुचाका सडकमा हत्या गरिएको सर्वसाधारणको शव देखिएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ । रूसमाथि नरसंहार र युद्ध अपराधको आरोप लागेको छ ।

यो पनि…
युक्रेनको खार्किभमा रूसी सेनाको हमला

धमाधम शव फेला पर्न थाल्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested