English

आज कुन तरकारीको मूल्य कति ?



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज चैत २० गते आइतबार एक किलोग्राम कागतीको मूल्य २९० रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ५५ रूपैयाँ तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य ४५ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज मूल्यको ३६ रूपैयाँ ३३ पैसा छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य १७ रूपैयाँ ६७ पैसा तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको मूल्य २५ रूपैयाँ, रातो मूला ३५ रूपैयाँ, सेतो मूला १२ रूपैयाँ ३३ पैसा, भन्टा ३० रूपैयाँ, मटरकोशा ४५ रूपैयाँ तोकिएको छ ।

त्यसैगरी समितिले एक किलोग्राम स्याउको मूल्य २४० रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५२ रूपैयाँ ५० पैसा तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २१० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य १३० रूपैयाँ तोकिएको छ ।

यो पनि…
तरकारीमा परनिर्भरता चुलिँदै [तथ्यांकसहित]

आगामी दश वर्षमा चिनीमा आत्मनिर्भर हुन सकिन्छ
फलफूलमा यसरी बन्न सकिन्छ आत्मनिर्भर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested