English

मंगलबारभित्र सबै किसिमका विद्यालयको विवरण पठाउन केन्द्रको अनुरोध [पत्र]



शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक सूचना तथा व्यवस्थापन शाखाले मंगलबारभित्र सबै किसिमका विद्यालयको विवरण पठाउन अनुरोध गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन प्रयोजनका लागि सत्यापन गर्न प्रारम्भिक बालविकास केन्द्र, विद्यालय, विशेष विद्यालय संख्या, घुम्ति विद्यालय संख्या, प्राविधिक धार सञ्चालित विदालय संख्या लगायतको विवरण पठाउन सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।

यहि चैत १७ गते बिहीबार केन्द्रले स्थानीय तहलाई पत्र लेख्दै बजेट विनियोजन प्रयोजनका लागि सत्यापन गर्न जरुरी रहेकोले विवरण पठाउन अनुरोध गरेको हो ।

विवरण तयार गरी केन्द्रलाई यहि चैत २२ गते मंगलबारभित्र इमेल गर्न भनेको छ । यसका लागि आवश्यक सहजीकरण गर्न तथा गराउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पनि शाखाले अनुरोध गरेको छ ।

क्लिक गर्नुहोस्

यो पनि…
परीक्षाबारे शिक्षक सेवा आयोगले जारी गर्‍यो जरुरी सूचना
छनोट गरियो १४० विद्यालय, कारण यस्तो छ [नामसहित]



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested