English

परीक्षाबारे शिक्षक सेवा आयोगले जारी गर्‍यो जरुरी सूचना



शिक्षक सेवा आयोगले शिक्षकको परीक्षामा मोबाइल लैजान निषेध गरेको छ । आयोगले मंगलबारदेखि विभिन्न तहको परीक्षा सञ्चालन गरिहरेको छ ।

आयोगले माध्यामिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा चैत १५, १७, १९ र २१ गतेका लागि निर्धारण गरेको छ ।

आयोगले बुधबार परीक्षार्थीले परीक्षा हलमा जाँदा मोबाइल फोन लिए जान नपाउने निर्देशन प्रवेशपत्रमा उल्लेख भए पनि अधिकांश परीक्षार्थीले लिएर गएपछि सूचना जारी गर्दै बिहीबारदेखि हुने परीक्षामा नलैजान भनेको हो ।

आयोगले फोन मात्रै नभइ एलेक्ट्रोनिक डिभाइससमेत नेबोक्न भनेको छ ।

यो पनि…
छनोट गरियो १४० विद्यालय, कारण यस्तो छ [नामसहित]

१७ हजार स्थायी शिक्षकका लागि कहाँ-कहाँ हुँदैछ परीक्षा



सम्बन्धित खबरहरु

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

Latest










Popular
Suggested