English

सार्वजनिक यातायातको भाडा वृद्धि



सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा १३ प्रतिशत भाडा वृद्धि गरेको हो ।

इन्धनको मूल्य वृद्धि र यातायात व्यवसायीको दबाबपछि भाडा बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको भनाइमा एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक तथा मालबाहकमा मात्रै भाडा बढाइएको हो । बढेको भाडाको सूची आइतबार सार्वजनिक गरिने छ ।

यो पनि…
केरामा आत्मनिर्भर हुन खोज्दा बाधक बन्यो ‘पानामा’
सरकारलाई निगमको पत्र : दुई दिन बिदा गराैँ, कर घटाऔँ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested