English

सेयर बजारमा हरियाली



आज सेयर बजार ४०.६८ अंकले बढेको छ । सेयर बजारमा ४०.६८ अंकले वृद्धि भएर नेप्से परिसूचक २५६८ अंकमा पुगेको छ । कुल २ अर्ब २५ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

१७८ कम्पनीको मूल्य बढ्यो भने १३ को घट्यो, ४ को स्थिर रह्यो । सबै उपसमूह बढेका छन् । बैंकिङ ३, विकास बैंक १४४, फाइनान्स ६६, होटल तथा पर्यटन ७७, जलविद्युत ७३, लगानी २, जीवन बीमा २११, उत्पादन ८७, लघुवित्त ७१, निर्जीवन बीमा १९१, अन्य ८२ र ब्यापार उपसमूह ९ अंकले बढे ।

यो पनि
आठ महिनामा भित्रियो साढे एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ
दोहोरो अंकले घट्यो सेयर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested