English

मस्तिष्कघात के हो ? यसबाट कसरी बच्ने ?



दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई प्यारालाइसिस अर्थात् पक्षघात गराउँछ ।

कारण

-उच्च रक्तचाप
– मधुमेह
– मुटु रोग
– धुम्रपान, मद्यपान सेवन
– असन्तुलित खानपान
– मोटोपन
– आलस्यता
यी कारणले विशेषगरी वृद्धवृद्धाहरूमा मस्तिष्कघात हुने सम्भावना उच्च रहन्छ । तर, पछिल्लो समय युवापुस्तामा पनि मस्तिष्कघात हुने गरेको पाइन्छ । युवापुस्तामा असन्तुलित खानपान र आलस्यताका कारण स्ट्रोकको समस्या बढ्दै गएको छ ।

मस्तिष्कघातलाई कसरी चिन्ने ?

अचानक एकातिर मुख बाङ्गिने, हात खुट्टा लुलो हुने, नशामा समस्या आउने, उभिन नसक्ने, आँखा झ्याप्प बन्द हुने, अँध्यारो देखिने या त दुईवटा देखिने, अनुहार बाङ्गिने, पाखुरा लुलो हुने, बोली लर्बराउने जस्ता लक्षण देखियो भने यसलाई मस्तिष्कघात भनेर बुझ्नुपर्छ । यस्तो अवस्थामा जति सक्दो छिटो अस्पताल लगिहाल्नुपर्छ । यदि तीन घन्टाभित्र अस्पताल पुर्याउन सकियो भने बिरामीलाई पूर्ण रूपमा ठीक पार्न सकिन्छ । तर, अस्पताल जाँदा कुन अस्पताल जाने भन्ने कुराको छिटो निर्णय गर्नुपर्छ । किनभने सबै अस्पतालमा यसको उपचार सम्भव छैन ।

मस्तिष्कघातको उपचार

पक्षघातको उपचार सामान्य छ । यसको उपचार भनेकै बन्द भएको नशालाई खोल्ने हो । जुन दुई तरिकाबाट खोल्न सकिन्छ । पहिलो तरिका मस्तिष्कघातको लक्षण देखिएको ३ घन्टाभित्र बिरामी अस्पताल आइपुगेको खण्डमा रगत गाल्ने औषधि नशाबाट दिइन्छ । यदि ढिलो भयो भने तार हालेर जमेको रगत निकालेर रक्तसञ्चार सुचारु गराइन्छ ।

मस्तिष्कघातबाट बच्ने उपाय

– धुम्रपान, मद्यपान नगर्ने
– तनाव नलिने
– मधुमेह र उच्च रक्तचापका बिरामीले नियमित औषधि सेवन गर्ने
– व्यायाम गर्ने
– चिल्लो खानेकुरा नखाने ।



...
Shelli

https://unidemics.com/employer/rocketplay-casino-deposit-bonus-no-deposit-codes-2025-promo-code/ https://unidemics.com/employer/rocketplay-casino-deposit-bonus-no-deposit-codes-2025-promo-code/ https://www.heesah.com/read-blog/159740_attention-required-cloudflare.html https://www.heesah.com/read-blog/159740_attention-required-cloudflare.html https://heywhatsgoodnow.com/@tyrellkirkhope heywhatsgoodnow.com http://geekhosting.company/cecilafuhrmann geekhosting.company http://www.tomergabel.com www.tomergabel.com https://itheadhunter.vn/jobs/companies/rocket-play-casino-promo-codes-2025-latest-bonuses/ https://itheadhunter.vn/jobs/companies/rocket-play-casino-promo-codes-2025-latest-bonuses/ https://gitea.zachl.tech/lorauxb8073677/7083rocket-play-bonus-code/wiki/Rocketplay-No-Deposit-Bonus-Codes-May-2026-Canada gitea.zachl.tech https://git.rongxin.tech/philipnegron4/rocket-play-promo-code1983/wiki/Rocketplay+online+casino+promos+for+Australian+players%253A+terms+and+conditions+for+getting+bonuses+from+the+casino https://git.rongxin.tech/ https://ste-van.de/eugenioammons5 ste-van.de https://www.jo-line.eu/jayr2924230790 www.jo-line.eu http://git.rabbittec.com/sadyesage18476/8634500/wiki/RocketPlay+Casino+Bonus+Codes+%2526+Promotions+2026 git.rabbittec.com https://www.almadaesobreira.com.br www.almadaesobreira.com.br https://gogs.adamivarsson.com/phosherlyn3880 gogs.adamivarsson.com https://xn--lpris-iua.nu/sherricarrasco lpris-iua.nu https://meeting2up.it/@dee84p19220482 https://meeting2up.it/@dee84p19220482 https://gitea.amazingcoders.com/eugenioholmes gitea.amazingcoders.com https://gitea.personalsoftware.space/vincentfedler7 gitea.personalsoftware.space https://git.lucas-michel.fr/roccohankinson https://git.lucas-michel.fr https://gitea.ontoast.uk/rosalinaqwf607 gitea.ontoast.uk https://thehrguardians.com/employer/rocketplay-promo-codes-my-review-2026/ https://thehrguardians.com/ https://berry.work/read-blog/46422_rocketplay-casino-bonus-codes-conditions-of-receipt-for-australians.html https://berry.work References: portal.shcba.org

...
Robin

best slot machine app References: https://yatirimciyiz.net

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested