English

विश्वकप लिग–२ः युएईसँग हार्यो नेपाल



आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक ओडीआई शृंखलामा युएईसँग नेपाल पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान भएको खेलमा अरब इमिरेट्स (यूएई) ले नेपाललाई ९९ रनले पराजित गरेको हो ।

२०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५–१ ओभरमा १०३ रनमै अलआउट भयो ।

यो पनि….
सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा

पीएसजीको पोस्टमा मोनाकोको तीन गोल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का