English

शरीर मोटो बनाउन जहाँ पिउँछन् रगत



संसारका विभिन्न जंगलमा यस्ता धेरै जनजाति बस्छन्, जसले आफ्नो पुरानो परम्परालाई जोगाएर राखेका हुन्छन् ।

कुनै परम्पराहरू यति अनौठो हुन्छन् कि उनीहरूको बारेमा थाहा पाएर मानिसहरू अचम्ममा पर्छन् ।

इथियोपियाको जङ्गलमा बस्ने एउटा अनौठो जनजातिको बारेमा बताउन गइरहेका छौँ तपाईं यो सुन्दा छक्क पर्नुहुनेछ । कि यहाँ मोटो पेट भएका पुरुषलाई सबैभन्दा बढी सम्मान गरिन्छ ।

इथियोपियाको ओमो उपत्यकाको भित्री जङ्गलमा बसोबास गर्ने जनजातिका पुरुषहरूले आफ्नो पेट बढाउनका लागि गाईको रगत पिउने गर्छन् । यहाँका पुरुषहरूले बोसो बढाउन र आफ्नो पेट बढाउन कडा परिश्रम गर्छन् ।

मोटो पुरुषहरूलाई यो जनजातिमा सुपरस्टारको दर्जा पाउँछन् ।

यहाँका मानिसहरले गाईको दूधसँगै गाईको रगत पिउने गर्छन् । गाईको रगत पिउनका लागि गाईलाई मार्दैनन् तर शरीरको कुनै नसा काटेर त्यहाँबाट रगत निकाल्छन् ।

यहाँ बेला बेलामा प्रतियोगिता पनि हुने गर्छ । उनीहरूले ६ महिना अगाडिदेखि नै यस प्रतियोगिताको तयारी शुरु गर्छन् । यस अवधिभरि उनीहरूले कुनै पनि महिलासँग अवैध सम्बन्ध राख्न पाउदैन् ।

यस प्रतियोगितामा सारा दिन गाउँका अगाडि आफ्नो मोटो शरीर देखाउँछन् । जसको मोटो शरीर र तौल बढी हुन्छ, उसले प्रतियोगिता जित्छ ।

यो पनि
कमिलामा हुन्छन् यस्ता अचम्मका गुणहरू
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested