English

अक्षय कुमारलाई कोरोना संक्रमण



बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । यसको जानकारी उनले सोसल मिडिया मार्फत् दिएका हुन् ।

उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘म सबैलाई भन्न चाहन्छु कि, आज बिहान मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको छ । सबै प्रोटोकललाई ध्यानमा राख्दै मैले आफूलाई आइसोलेट गरेको छु, म होम क्वारेन्टाइनमा छु र मेडिकलको सहयोग लिइरहेको छु, मेरो सम्पर्कमा आउनुभएकाहरुले चाँडै आफ्नो टेस्ट गराउनु होला, छिटै एक्शनमा फर्किनेछु ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested