English

होली पर्व सुरु



वसन्तपुरस्थित हनुमानढोकामा चीर ठड्याएसँगै होली पर्व सुरु भएको छ । बिहीबार बिहान ७ः२७ को शुभसाइतमा दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो ।

फागुन शुक्ल अष्टमीमा ठड्याइएको रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ ।

चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्‍याई जलाएपछि होली समाप्त हुन्छ । फागु पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत ३ र तराईमा चैत ४ गते मनाइँदैछ ।

यो पनि…
लाग्यो ‘होेली’ लागेन फागु गीतको धुन



सम्बन्धित खबरहरु

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

आजबाट बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना । माटो तथा गोबरले घर शुद्ध बनाएर जमरा

सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो । यसलाई केवल धार्मिक परम्परा मात्र नभई

Latest










Popular
Suggested