English

प्रियंका कार्कीले देखाइन् बेबी बम्प



अभिनेत्री प्रियंका कार्कीले आफ्नो बेबी बम्पलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आफु गर्भवती भएको जानकारी दिएकी छिन् ।

श्रीमान् आयुष्मान् देशराज श्रेष्ठको छातीमा अडेस लागेर खिचेको तस्बिरलाई कार्कीले आफ्नो सामाजिक संजलवाट सार्वजनिक गरेकी हुन् ।

‘यु क्यान स्टप आस्किङ नाउ, एस वि आर प्रिगनेन्ट’ स्ट्याटस लेखेर ब्ल्याक एन्ड ह्वाईट फोटो पोस्ट गरेकी हुन् । कार्कीले फोटो सहित गरेको यो पोस्टमा हजारौँ कमेन्टहरू आएका छन् ।

नेपाली सेलिब्रेटीहरुमा पछिल्लो पटक आफ्नो बेबी बम्प देखाएर तस्विर सार्वजनिक गर्ने चलन फेसनकै रूपमा विकास भएको छ ।

प्रियंका कार्कीले सन् २०२० मा अभिनेता आयुष्मान् देशराज श्रेष्ठसँग दोस्रो विवाह गरेकी हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

लगभग ६ दशकदेखि बालअधिकारको लागि ‘राष्ट्रिय बाल दिवस’ मनाइदै आए पनि बालबालिकाहरुको अवस्थामा कुनै सुधार देखिएको छैन । यस क्षेत्रमा

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

वि विल राइज फाउन्डेसनका संस्थापक अध्यक्ष एवं तेक्वान्दो ग्रान्ड मास्टर तुलसीकुमार गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नगद ५ लाख सहयोग

काठमाडौंका धीरज बस्नेत र आर्थिक बस्नेत पुरुष समलिङ्गी जोडी हुन् । उनीहरूले ६ महिनाअघि विवाह गरे । करिब डेढ वर्षको