राष्ट्रपति बाइडेनले तेस्रो विश्वयुद्धको संकेत गरेको रूसको दाबी



तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने रूसले चेतावनी दिएको छ । रूसका विदेशमन्त्री सर्गेई लाभ्रोभ मस्कोमा प्रेस सम्मेलनमा यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिबन्धको विकल्प तेस्रो विश्वयुद्ध हुने भनेको बताउँदै लाभ्रोभले तेस्रो विश्वयुद्ध भए त्यो ‘परमाणुयुद्ध’ हुने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

तर विश्वयुद्धको सोच आफूहरूमा नरहेको उनले बताए । लाभ्रोभका अनुसार तर त्यो कुरा ‘केवल पश्चिमा नेताको मस्तिष्कमा छ, रूसी जनताको मस्तिष्कमा छैन ।’

‘यदि हामीविरुद्ध वास्तविक युद्ध सुरु भयो भने त्यस्तो योजना बनाउनेहरूले त्यसबारे सोच्नुपर्छ । मेरो विचारमा त्यस्तो योजना बनिसकेको छ,’ उनले भने ।

यो पनि …
युक्रेनमा रूसी हमला : पछिल्ला ६ घटना



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सामान्यतया कुनै पनि देशको सिमानामा अर्को देशसँगको सिमाना निर्धारण गर्न पर्खाल वा काँडे तार जडान गरिन्छ। जसका कारण दुवै देशको

चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ पोलिटब्युरो महिलाविहीन बनेको छ। २० औं राष्ट्रिय अधिवेशनबाट कुनै पनि महिला पोलिटब्युरोमा चयन नभएका हुन्। यसपटक

उत्तर कोरियाका शासक किम जोङ उन फेरि देशभरिमै उत्कृष्ट पहिरन लगाउने पुरूष बनेका छन्। विगत आठ वर्षदेखि उनले यो उपाधि

आज सन् २०२२ को २९ सेप्टेम्वर । प्रस्तुत छ आज इतिहासमा भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः बाल्टिक समुद्रमा डुंगा