खाना चपाएर खाँदा तौल घट्ने वैज्ञानिकको दाबी !
वैज्ञानिकले वजन घटाउने नयाँ तरिका बताएका छन् । नयाँ रिसर्चका अनुसार वजन घटाउन चाहनेले बिस्तारै बिस्तारै खाना चपाएर खाने बानी बसाल्नुपर्दछ । यो दाबी ब्रिस्टल र रोहेम्प्टन यूनिभर्सिटीले आफ्नो रिसर्चबाट पत्ता लगाएको हो । रिसर्चका अनुसार जो मानिस खाना छिटो छिटो खान्छ, उसलाई ओभरवेट हुने खतरा धेरै हुन्छ ।
८०० जनामा भएको थियो रिसर्च
शोधकर्ताहरुले आफ्नो रिसर्चमा खानाको स्पीड र वजनको बीच कनेक्शनको बारेमा बुझाएका छन् । ८०० बच्चा र वयस्कमा भएको यो स्टडीमा यदि खाना हतारमा खाएमा यसले कम्मरको आकार र बडी मास इण्डेक्स बढाउँछ ।
खाने स्पीड घटाउन आवश्यक
शोधकर्ता डाक्टर गिब्सन भन्छन्, हाम्रो रिसर्चले बच्चा र वयस्कले आफ्नो खानपानको क्वालिटी र खाने तरिकामा पनि परिवर्तन गर्न आवश्यक छ, खाना चपाउने स्पीड घटाइयो भनेँ, कम्मरको साइज बढ्नबाट रोक्न सकिन्छ ।
६७ प्रतिशत पुरुष र ६० प्रतिशत महिला ओभरवेट
ब्रिटेनमा ४ देखि ५ वर्षका हरेक १० मध्येमा एक बच्चा मोटोपनको शिकार भएको पाइन्छ । त्यस्तै १० देखि ११ वर्ष उमरेका हरेक ५ मध्ये एक बच्चा पनि मोटोपनदेखि हैरान छन् । ब्रिटेन हेल्थ एजेन्सी (एनएचएस) का अनुसार ६७ प्रतिशत पुरुष र ६० प्रतिशत महिला ओभरवेट छन् ।










1 win
С 1win ваши любимые игры и ставки всегда под рукой. Благодаря наличию официального мобильного приложения, вы можете делать ставки на спорт, запускать слоты и играть в live-казино с любого устройства. 1 вин зеркало 1win Удобные и безопасные методы пополнения счета и вывода средств делают процесс игры максимально комфортным. Присоединяйтесь к миллионам игроков по всему миру, которые уже выбрали 1win как своего надежного партнера в мире азарта!