English

संसदमा जसले ‘एमसीसी हुन्न’ भनिरहे



लामो छलफल र बहसबीच अमेरिकी सहायता परियोजना (एमसीसी) व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट पारित भएको छ ।

सभामुख अग्नि सापकोटाले एमसीसी अनुमोदनका लागि निर्णाथ पेस गरिरहँदा सत्ता पक्षका अधिकांश सांसदले पक्षमा हात उठाएका थिए ।

‘हुन्न’ भन्ने पक्षमा भने चारजना सांसदले मात्रै हात उठाए । प्रमुख प्रतिक्षप एमालेले यसअघि झैं संसद् अवरोधलाई कायम गरेको गरेको थियो थियो । तर एमालेकै दुई सांसद डा.भीम रावल र झपट रावलले एमसीसी पास गर्न नहुने पक्षमा हात उठाए ।

त्यस्तै एमसीसीको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि विपक्षमा हात उठाए । सांसद पौडेल सत्ता गठबन्धनभित्र छिन् ।

यो पनि
एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित
एमसीसीमाथि दफावार छलफल, कसले के भने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested