English

एमसीसीसम्बन्धी व्याख्यात्मक घोषणा संसदमा पेस [पूर्णपाठ]



प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । बैठकमा अमेरिकी सहयता परियोजना (एमसीसी) माथि दफावार छलफल गरेर अनुमोदन गर्ने संघीय संसद् सचिवालयको कार्यसूची छ ।

सम्झौताबारे थप प्रष्ट पार्न व्याख्यात्मक घोषणा अर्थमन्त्री जर्नादन शर्माले व्याख्यात्मक घोषणा तयार संसद्मा पेस गरेका छन् ।

संसद्मा व्याख्यात्मक घोषणा गर्नुअघि मन्त्रिपरिषद्को बैठक संघीय संसद् भवनभित्रै बसेर त्यसलाई स्वीकृत गरेको थियो ।

एमसीसीमाथि उठेका विभिन्न प्रश्नमा स्पष्ट पार्न सरकारले एकपक्षीय रूपमा सरकारले १२ बुँदे व्याख्यात्मक घोषणा तयार पारेको छ । एमसीसीसँगै उक्त घोषणा पनि अनुमोदन गरिने छ ।

यो पनि
व्याख्यात्मक घोषणासँगै एमसीसी पारित हुने संकेत



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested