English

सफल जीवनका लागि केही महत्त्वपूर्ण टिप्सहरू



आजकल मानिसहरू धेरै तनावपूर्ण अवस्थामा भेटिन्छन् । यस्तो अवस्थामा आफूलाई तनावमुक्त राखी आगामी दिनमा सफलताको बाटो खोज्नुपर्छ । यसका लागि दृढ सङ्कल्पका साथ योजना बनाई अघि बढ्नुपर्छ । यी टिप्सले पनि तपाईंलाई सफल बन्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

सफल जीवनका लागि टिप्सहरू
– राम्ररी विचार गरी योजना बनाउनुहोस् ।
– साहस र दृढतापूर्वक सामना गर्नुहोस् ।
– नैतिक, दर्शन, विज्ञान र शिक्षाप्रद पुस्तक पढ्नुहोस् ।
– प्रमाण, तर्क र युक्तिका साथ वाद–विवाद गर्नुहोस् ।
– हरेक काममा मिहेनत गर्नुहोस्
– सधैँ मिठो बोल्नुहोस् ।
– अन्तर्दृष्टिले विचार गर्नुहोस् ।
– नियमित रूपमा स्नान गर्नुहोस् ।
– नियमित व्यायाम गर्नुहोस् ।
– सफा र फेसेनेबल बन्नुहोस्
– उदारतापूर्वक दान गर्नुहोस् ।
– बुद्धिमानीपूर्वक खर्च गर्नुहोस् ।
– विनम्रतापूर्वक सेवा गर्नुहोस् ।
– ध्यानपूर्वक कुरा सुन्नुहोस् ।
– स्वस्थ रहन सन्तुलित आहारका साथ भोजन गर्नुहोस् ।

यो पनि
स्याउ र ओखर खेतीबाट वर्षेनी ८० लाख आम्दानी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested