English

वायु प्रदूषणको असरः हृदयघातदेखि ब्लड क्यान्सरसम्म



डा. राजु पंगेनी, छाती रोग विशेषज्ञ, ह्याम्स अस्पताल

विगत केही दिन यता काठमाडौं उपत्यकालगायत देशका अधिकांश भू–भागमा वायु प्रदूषणको मात्रा उच्च रहेको छ । यसले मानव शरीरमा तत्काल मात्रै होइन, दीर्घकालसम्म असर पार्छ । वायु प्रदूषण उच्च भएको बेलामा तत्काल देखिन सक्ने समस्यामा रुघाखोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने, खोकी लाग्ने, घाँटी खसखस हुने, आँखा बिझाउने, आँखा पोल्ने, निमोनिया हुने, अक्सिजनको मात्रा घट्ने लगायतका समस्या आउन सक्छन् ।

यस्तै, दम तथा एलर्जीसम्बन्धि दीर्घरोग भएका मानिसहरूमा अकस्मात दम बढ्ने, एलर्जी हुने जस्ता समस्या देखिन सक्छ । कतिपय बिरामीलाई यस्तो अवस्थामा अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था आउँछ ।

वातावरणीय प्रदूषणले गर्भवती महिला र गर्भमा रहेको शिशुलाई समेत असर गर्छ । जसले गर्दा कम तौलका बच्चा जन्मिने र बच्चामा श्वासप्रश्वास सम्बन्धि समस्या देखिने, कोखा हान्ने, भविष्यमा दम रोग निस्कने र हर्मोनमा गडबडी हुने जस्ता समस्या हुनसक्छ ।

वायु प्रदूषणको मात्रा उच्च विन्दुमा पुगेको अवस्थामा वायुमण्डलमा आँखाले देख्न नसकिने धुलोका कण र हानिकारक ग्याँस (नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड) सतहमै रहेका हुन्छन् । ती धुलोका कण र ग्याँस फोक्सोको भित्री भागसम्म गएर टाँसिन्छ । कहिलेकाहीँ ती धुलोका कणहरू रक्तनलीमा प्रवेश गर्छ । रक्तसञ्चार प्रणालीमा हानिकारक ग्याँस तथा धुलोका कणहरू मिसिएपछि त्यसले शरीरका विभिन्न अंगमा असर पार्न थाल्छ । यस्तो अवस्थामा हृदयघात, रक्त क्यान्सर, मृगौलामा समस्या, स्ट्रोक, बिर्सने रोग (डिमेन्सिया) हुने सम्भावना २० प्रतिशतले बढी हुन्छ ।

यस्तै, वातावरणीय प्रदूषणले गर्भवती महिला र गर्भमा रहेको शिशुलाई समेत असर गर्छ । जसले गर्दा कम तौलका बच्चा जन्मिने र बच्चामा श्वासप्रश्वास सम्बन्धि समस्या देखिने, कोखा हान्ने, भविष्यमा दम रोग निस्कने र हर्मोनमा गडबडी हुने जस्ता समस्या हुनसक्छ ।

केही हप्ता यता बढ्दै गएको वायु प्रदूषणले दम तथा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । मैले ओपीडीमा हेर्दै आएका बिरामीमध्ये आधाभन्दा बढी बिरामी यही वायु प्रदूषणका कारण निम्तिएको दम तथा श्वासप्रश्वास सम्बन्धि नै बिरामी आएका छन् ।

यतिमात्र होइन, बढी प्रदूषण हुने मूलुकमा बस्ने नागरिकलाई उच्च रक्तचाप र मधुमेह हुने खतरा धेरै हुन्छ । त्यसैले यस्ताखाले प्रदुषणले फोक्सो अर्थात् श्वासप्रश्वाससँग सम्बन्धित असरमात्र नभएर शरीरका विभिन्न अंगमा समेत समस्या निम्त्याउन सक्छ ।

श्वासप्रश्वासका बिरामी ह्वात्तै बढे

कोभिडको समयमा लकडाउन हुँदा वातावरण स्वच्छ थियो । त्यतिबेला दम तथा श्वाप्रश्वास सम्बन्धि बिरामीहरू कमै अस्पताल आउँथे । तर, केही हप्ता यता बढ्दै गएको वायु प्रदूषणले दम तथा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । मैले ओपीडीमा हेर्दै आएका बिरामीमध्ये आधाभन्दा बढी बिरामी यही वायु प्रदूषणका कारण निम्तिएको दम तथा श्वासप्रश्वास सम्बन्धि नै बिरामी आएका छन् । यस्तै, अस्पतालमा भर्ना भएकामध्ये दुई तिहाई जति बिरामी श्वासप्रश्वाससँग सम्बन्धित छन् । वायु प्रदूषणले गर्दा स्वस्थ मानिसहरू पनि एलर्जी भएर अस्पताल आइरहेका छन् ।

कुनै–कुनै अनुसन्धानले वायु प्रदूषण उच्च भएको बेलामा कोभिड–१९ का भाइरस पार्टिकलहरू मसिना धुलो कणहरूमा टाँसिएर टाढा–टाढासम्म फैलिन सक्छ भनेर देखाएको छ ।

कोरोनाको जोखिम

कुनै–कुनै अनुसन्धानले वायु प्रदूषण उच्च भएको बेलामा कोभिड–१९ का भाइरस पार्टिकलहरू मसिना धुलो कणहरूमा टाँसिएर टाढा–टाढासम्म फैलिन सक्छ भनेर देखाएको छ । त्यसैले संक्रमणको दर पनि बढ्ने र कसैलाई कोभिड संकमण भयो भने वायु प्रदूषणको बेलामा श्वासप्रश्वास सम्बन्धि समस्या र अन्य समस्या पनि बढ्ने खतरा रहन्छ ।

वायु प्रदूषणको मात्रा उच्चतम रहेकाले यतिबेला विशेषगरी बिहानको समयमा घरबाहिर व्यायाम गर्ने, हिँडडुल गर्नु हुँदैन । किनभने हिँड्डुल गर्दा होस् या व्यायाम गर्दा गहिरो श्वास फेरिन्छ । यसरी गहिरो श्वास फेर्दा हानिकारक ग्यास तथा मिहिन धुलोका कणहरू फोक्सोको भित्री तहमा गएर टाँसिन्छ ।

वायु प्रदूषणका बेला सुरक्षित रहने उपाय

वायु प्रदूषणका बेला सुरक्षित रहने विभिन्न उपाय गर्न सकिन्छ ।

बिहानको समयमा व्यायाम, हिँड्डुल नगर्ने

वायु प्रदूषणको मात्रा उच्चतम रहेकाले यतिबेला विशेषगरी बिहानको समयमा घरबाहिर व्यायाम गर्ने, हिँडडुल गर्नु हुँदैन । किनभने हिँड्डुल गर्दा होस् या व्यायाम गर्दा गहिरो श्वास फेरिन्छ । यसरी गहिरो श्वास फेर्दा हानिकारक ग्यास तथा मिहिन धुलोका कणहरू फोक्सोको भित्री तहमा गएर टाँसिन्छ । यसले स्वस्थ फोक्सो भएकालाई पनि असर गर्छ र फोक्सोमा पहिले नै समस्या भएकाहरूलाई त छिटो आक्रमण गर्छ । त्यसैले, वातावरण अनुकुल नहुन्जेल घरभित्रै व्यायाम गर्ने ।

मास्कको अनिवार्य प्रयोग गर्ने

वातावरण प्रदूषण भएको समयमा सकेसम्म घरबाहिर ननिस्कने । यदि निस्कनै परेको अवस्थामा गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्छ । मिहिन धुलो र ग्यासलाई साधारण मास्कले छेक्दैन । त्यसैले, एन ९५ एन्टि पोलुसन मास्क लगाउनुपर्छ ।

वायु प्रदूषणको मात्रा बढेको समयमा घरभित्र हुने धुवाँले पनि निकै असर गर्छ । त्यसैले, हामीले घरमा बाल्ने दाउरा र अगरबत्तिबाट निस्कने धुवाँबाट पनि टाढा बस्नुपर्छ ।

नियमित औषधिको प्रयोग गर्ने

यदि कसैलाई दीर्घकालीन श्वासप्रश्वास सम्बन्धि समस्या छ भने त्यस्ता मान्छेले नियमित औषधिको सेवन गर्नुपर्छ । दम रोगले आक्रमण गर्न सुरु गर्यो भने खकार पहेँलो हुँदै आउने, श्वास फेर्न गाह्रो हुने, अक्सिजनको मात्रा घट्दै जाने, घ्यारघ्यार हुने जस्ता लक्षण देखिन सक्छ । यस्तो अवस्थामा सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

धुवाँबाट टाढा रहने

वायु प्रदूषणको मात्रा बढेको समयमा घरभित्र हुने धुवाँले पनि निकै असर गर्छ । त्यसैले, हामीले घरमा बाल्ने दाउरा र अगरबत्तिबाट निस्कने धुवाँबाट पनि टाढा बस्नुपर्छ ।
माथिका यी कुराहरू गर्न सकियो भने तत्काल यसबाट बच्न सक्छौं । तर, दीर्घकालीन असरबाट बच्नका लागि त नीतिगत रूपमै उपाय खोज्नुपर्छ ।



...
phern

SERVICES & PRICES © 2024 Dolce Vita Wellness Spa, All Rights Reserved. Site by Design on Edge This place is awesome. I loved the music, decor, and the staff. Ivette Mejia did an amazing job with my eyelashes and my daughter's eyebrows. I recommend this place. Our professional massage therapists are highly-trained in various massage modalities ranging from lymphatic drainage to prenatal, to barefoot massages, and more! See our massage modalities here COPYRIGHT (C) 2023. SIMPLY MASSAGE & WELLNESS. All rights reserved. | Sitemap | Website Design by The GirlBoss Agency Maine's First Massage Therapy Co-Op Book a massage, infrared sauna, or stop by our wellness Apothecary Welcome to Essential Massage & Spa, located off the southeast corner of the square in Bloomfield, IA. Welcome to Essential Massage & Spa, located off the southeast corner of the square in Bloomfield, IA. https://www.smartinteriorlining.net.in/forum/general-discussions/stamp-brow-kit Kb Nails - Medford, OR Kb Nails accepts credit cards. When I called I was greeted by a gentleman on the phone who was super happy to have me. Made sure I knew where the place was And everything. When I arrived I was greeted just a nicely. I had the best experience ever here with my two techs. May was my foot artist. She was so sweet and took her time with my nail art and leg massage. I love her. Sam was my hand artist. She was so funny and talkative. I enjoyed my time with her as well. I love the nails she did on me. Love her too. They both gave me exactly what I wanted. Plus the place is so clean and welcoming. I’m definitely coming here every time! Thanks ladies Amazing experience at KB Nails & Spa!!! Came into Marble Falls for Mother's Day weekend and treated our mom to a pedicure and manicure. She hadn't had one in years!! We were seated immediately... More

...
phern

1. Spritz on some texturizing spray all over your washed and dried hair. 2. Bend your head and flip all your hair over in front of you. 3. Pick up a 3-inch section of hair from the very base of your neck and start French braiding. 4. Once your French braid has gone past your ears, simply braid it till the end and secure it with a hair elastic. 5. Now, comb back all your remaining hair and twist it with the French braid. 6. Roll all your twisted hair into a bun at the top of your head. 7. Secure the bun to the top of your head by inserting bobby pins into it from all directions. 8. Finish off with some strong hold hair spray to prevent the bun from drooping down throughout the day. For those with fine hair looking for a flirty and elegant hairstyle, a sleek bob with a slight slide part might just do the trick. This style beautifully adds volume and texture to your hair while maintaining a chic and composed look. The side part also allows for your hair to fall more on one side of your face showing off your favorite angle and highlighting your facial features. https://notabug.org/frugdercsenra1979 THE MEMBERSHIPS Wash, groom and be furry. Whether your pet needs some simple pampering or the works, our full-service salon offers baths, haircuts, skin coat treatments and more. Some Pet Supplies Plus locations even have a nailBar for quick nail services and a self-serve pet wash that includes shampoos, conditioners, towels and high-velocity dryers. Dean's Party Mania Governor Jay Inslee signed a bill on March 26 adding new regulations to the purchase and sale of catalytic converters… Use Walgreens Express and get eligible prescriptions delivered to your door in 1-2 days. Text JoinRx to 21525 to sign up.Message and data rates may apply.Learn more about Walgreens COVID-19 services Subscribe Complete our custom Color Match Guide and forever liberate yourself from messy, time-consuming hair dyes.

...
taree

Minnie's diamond There are so many NetEnt online casinos out there, and each operator has its own approach to mobile gaming. Some put an emphasis on developing their websites to accommodate smartphone & tablet users, while others also offer native apps on Google Play and the Apple Store. NetEnt AB, previously known as Net Entertainment NE, is one of the leading B2B suppliers of NetEnt casino systems and games in the world. The company was founded in Sweden in 1996 and is still based in Stockholm, despite expanding to other offices around Europe. NetEnt is well respected within the online casino industry and has won numerous prestigious awards. Choose the deposit option you want to use NetEnt is one of the most available software developers at online casinos. This means that if online casinos are legal in your jurisdiction, there’s a high chance you’ll have access to NetEnt’s impressive range of slot games. https://alexisonid739506.azzablog.com/27774175/beating-video-poker Hello Casino operates under White Hat Gaming Ltd, its guaranteed for fair play and has a high return to players percentage so whatever stakes you choose. This is the best of the systems if you could really win 4 times but chances are equally odd, I don’t give much thought to free spins bonus rounds. If there is something the whole Kardashian family is good at, but in this game. Huuuge Casino Free Chips Crypto casinos have become increasingly popular in recent years, and for good reason. There are several advantages to playing at a crypto casino compared to a traditional online casino. 100% up to € $ 100 + 100 SPINS on Book of Dead When asked to write this WildSlots Casino Review, we found a range of exciting games as well as a great promotion for new players to enjoy.

...
berc__yokl

Откройте тайны берців зсу, исследуйте, изучите, символике, магию, Берці зсу: путь к мудрости, найдите, Украинские берці зсу: традиции и современность, изучите, Як живеться в берцах зсу, дізнайтесь, зрозумійте берці зсу [url=https://bercitaktichnizsu.vn.ua/]https://bercitaktichnizsu.vn.ua/[/url] .

...
stomatolog_ujei

Секреты ухода за зубами, прочитать. Современные технологии в стоматологии, профессиональный уход за зубами. Основные причины зубной боли, изучить. Самые популярные заблуждения о зубах, профессиональные советы стоматолога. Как сохранить здоровье зубов на долгие годы, ознакомиться. Лечение зубов без боли: реальность или миф?, качественные методики стоматологии. Что делать при кровоточащих деснах, рекомендуем. професійна стоматологія [url=https://klinikasuchasnoistomatologii.vn.ua/]професійна стоматологія[/url] .

...
taktichn__hysl

Идеальные тактичные штаны для любого случая, которые подчеркнут вашу индивидуальность. Тактичные штаны: модные тренды этого сезона, для активного образа жизни. Советы по выбору тактичных штанов, и какие модели стоит обратить внимание. Тактичные штаны: идеальное сочетание стиля и практичности, сделанные для динамичного образа жизни. Идеальные тактичные штаны для похода на природу, чтобы чувствовать себя комфортно в любой ситуации. купити штани тактичні [url=https://vijskovitaktichnishtanu.kiev.ua/]https://vijskovitaktichnishtanu.kiev.ua/[/url] .

...
canadian pharmaceuticals online safe

canadian online pharmacies prescription drugs https://canadianpharmaceuticalsplus.com/ [url=https://canadianpharmaceuticalsplus.com/]canadadrugpharmacy[/url]

...
V_yskoviy_scsn

Только качественные товары для военных|Боевая техника от лучших производителей|Купите военную амуницию у нас|Армейские товары по выгодным ценам|Выбор настоящих военных победителей|Только проверенные боевые товары|Военная экипировка от лучших брендов|Только качественные товары для военных задач|Специализированный магазин для настоящих военных|Снаряжение от лучших производителей|Выбирайте только надежные военные товары|Выбор профессионалов в военной отрасли|Только качественные товары для военного применения|Специализированный магазин для профессионалов|Специализированный магазин для военных операций|Боевое снаряжение от ведущих брендов|Только качественные товары для службы в армии|Специализированный магазин для военных сотрудников|Спецодежда для военнослужащих|Боевое снаряжение для самых требовательных задач інтернет магазин військової форми [url=https://magazinvoentorg.kiev.ua/]https://magazinvoentorg.kiev.ua/[/url] .

...
canada drugs online

canadian mail order pharmacy reviews https://canadianpharmaciesshop.com/ [url=https://canadianpharmaciesshop.com/]online canadian discount pharmacy[/url]

...
plintus_frmt

Идеальное решение для отделки помещений плинтус теневой для вашего офиса скрытый теневой плинтус [url=https://msk-alyuminievyj-tenevoj-plintus.ru/]скрытый теневой плинтус[/url] .

...
online pharmacies canada

approved canadian pharmacies online https://canadianpharmacypoint.com/ [url=https://canadianpharmacypoint.com/]mexican pharmacy[/url]

...
Atmbkeymn

shoppers pharmacy

...
online pharmacy canada

highest rated canadian pharmacies https://canadianpharmaciesclub.com/ [url=https://canadianpharmaciesclub.com/]pharmacy without dr prescriptions[/url]

...
kolyaska_zpEi

Лучшие модели колясок Tutis, для стильных семей, рекомендации по покупке, Как правильно собрать и использовать коляску Tutis?, Какие аксессуары выбрать для коляски Tutis?, Tutis: идеальный выбор для активных семей, Как не ошибиться с выбором между Tutis и другими марками, рекомендации по выбору лучшей модели, для продления срока службы, Как обеспечить максимальный уют для ребенка в коляске Tutis, секреты комфортного выезда, рекомендации по использованию, Почему Tutis - марка будущего, Как выбрать коляску Tutis с максимальным комфортом для ребенка?, Почему Tutis - выбор стильных родителей, Как Tutis помогает справиться с повседневными задачами родителей?, преимущества использования коляски Tutis купить коляску тутис [url=https://kolyaskatutis.ru/]https://kolyaskatutis.ru/[/url] .

...
kolyaska_xtEt

Лучшие модели колясок Cybex на рынке, популярные модели. Коляска Cybex: комфорт и безопасность в одном, для самых взыскательных. Почему стоит обратить внимание на коляски Cybex, которые заставят вас влюбиться в этот бренд. Коляска Cybex: безопасность и стиль в одном флаконе, которые не оставят вас равнодушными. Как выбрать идеальную коляску Cybex для вашей семьи, учитывая все особенности и пожелания. Советы по выбору коляски Cybex для вашего малыша, исходя из индивидуальных потребностей и предпочтений. Коляска Cybex: высокое качество и стильный дизайн, которые ценят комфорт и безопасность. Эксклюзивные предложения на коляски Cybex, которые порадуют вас своим разнообразием и качеством. Как выбрать коляску Cybex, которая подойдет именно вашему малышу, для вашего малыша. Лучшие коляски Cybex для вашего малыша: обзор моделей, чтобы сделать правильный выбор. Коляска Cybex: стиль, комфорт и безопасность, которые не оставят вас равнодушными. 5 важных критериев при выборе коляски Cybex, которые порадуют вас своим качеством и функционалом. Лучшие предложения на коляски Cybex для вашего ребенка, которые стоит рассмотреть перед покупкой. Коляска Cybex для вашего малыша: лучшие модели, если вы цените качество и комфорт. Лучшие модели колясок Cybex: подробный обзор, которые ценят надежность и стиль. Новинки колясок Cybex, которые стоит рассмотреть, перед совершением покупки. Топ-5 лучших моделей колясок Cybex, исходя из личных предпочтений и потребностей. Как выбрать идеальную коляску Cybex для вашего малыша: главные моменты, которые не оставят вас равнодушными. коляска cybex [url=https://kolyaskicybex.ru/]коляска cybex[/url] .

...
Znrfinimb

savar tadalafil

...
stomatolog_gama

безопасно, Индивидуальный подход к каждому пациенту, для вашего уверенного улыбки, Профессиональное лечение и консультации, для вашего уверенного выбора, Бесплатная консультация и диагностика, для вашей радости и улыбки, Комплексное восстановление утраченных зубов, для вашего здоровья и красоты улыбки, Индивидуальный план лечения и профилактики, для вашего здоровья и уверенности в себе, Современное лечение заболеваний полости рта, для вашей уверенной улыбки візит до стоматолога [url=https://stomatologichnaklinikafghy.ivano-frankivsk.ua/]https://stomatologichnaklinikafghy.ivano-frankivsk.ua/[/url] .

...
pAphy

Advantages include a wide array of betting options, enabling you to strategize and potentially win big. For new users, free coins are provided to begin, along with generous hourly bonuses to sustain gameplay. There's also an opportunity to hit the jackpot every season during live tournaments and to compete against a global community of seasoned horse racing bettors for the top spot. As the world has increased the use of handheld devices, the betting companies have moved towards making horse racing apps. These horse racing betting apps are developed with the intention of giving the users the best experience they can have with their horse racing betting. As most of the people have a phone they are bound to use it for horse racing betting if they are into it. These horse racing betting apps have a huge number of horse racing betting games in them. Here are some of the perks of using horse racing betting online in order to perform horse racing betting: https://astro-wiki.win/index.php?title=1_xbet_apps The 1xbet new version is 14.10. This version introduced two significant changes. First, all esports were now in one place. Someone who wants to bet on a FIFA game can go to the “E-Sports” section instead of the football section.Secondly, it also allowed for Live broadcasts. So, for some games, people can watch their team play as they bet money on them. Do you have a flare for predicting live events? Then, the 1xBet app download brings the thrills to your fingertips, allowing real-time wagers as sports events or games unfold. With dynamic odds that shift as the game progresses, you can strategize and make split-second decisions to your advantage. 1xBet app provides live betting options for various sports, including cricket, electronic sports, soccer, tennis, basketball, and more.

...
taktichn__xfPl

Незаменимая часть гардероба - тактичные штаны, которые подчеркнут вашу индивидуальность. Отличный выбор для походов и путешествий, тактичные штаны подарят вам удобство и защиту. Надежный пошив и долговечность, сделают тактичные штаны вашим любимым предметом гардероба. Идеальное сочетание функциональности и элегантности, подчеркнут вашу индивидуальность и статус. Неотъемлемый атрибут современного мужчины - тактичные штаны, порадуют вас надежностью и удобством. купити зимові тактичні штани [url=https://taktichmishtanu.kiev.ua/]https://taktichmishtanu.kiev.ua/[/url] .

...
tenevoy_qcsa

Теневой плинтус: стильное решение для обновления интерьера, Как правильно установить теневой плинтус своими руками, Теневой плинтус как элемент декора: идеи и варианты применения, Теневой плинтус: классический стиль в современном исполнении, Как подобрать цвет теневого плинтуса к отделке стен, Как спрятать коммуникации с помощью теневого плинтуса: практические советы, Интересные решения с теневым плинтусом и подсветкой: идеи для вдохновения, Как сделать помещение завершенным с помощью теневого плинтуса, Почему теневой плинтус - важная деталь в оформлении интерьера теневой плинтус для стен [url=https://plintus-tenevoj-aljuminievyj-msk.ru/]теневой плинтус для стен[/url] .

...
WsnrSwige

vardenafil levitra

...
CtkoSwive

sildenafil dosing

...
Zccrinimb

cialis 10mg pills

...
CcxySwive

cialis 800mg

...
Zoljinimb

zyprexa forum

...
kupit_obmr

Только проверенные бренды - Кран для кухни с душем: выбор и покупка из нержавеющей стали [url=https://krany-sharovye-nerzhaveyushie-msk.ru/]из нержавеющей стали[/url] .

...
ustanovka_jbkl

Полезные советы 2. Шаг за шагом: установка кондиционера своими руками 3. Важные моменты при установке кондиционера в квартире 4. Специалисты или самостоятельная установка кондиционера? 5. 10 шагов к идеальной установке кондиционера 6. Подробная инструкция по установке кондиционера на балконе 7. Лучшие методы крепления кондиционера на стену 8. Как выбрать место для установки кондиционера в комнате 9. Секреты успешной установки кондиционера в частном доме 10. Рассказываем, как правильно установить сплит-систему 11. Необходимые инструменты для установки кондиционера 12. Какие документы нужны для оформления установки кондиционера? 13. Топ-5 ошибок при самостоятельной установке кондиционера 14. Установка кондиционера на потолке: особенности и нюансы 15. Когда лучше всего устанавливать кондиционер в доме? 16. Почему стоит доверить установку кондиционера профессионалам 17. Как подготовиться к установке кондиционера в жаркий сезон 18. Стоит ли экономить на установке кондиционера? 19. Подбор оптимальной мощности кондиционера перед установкой 20. Какие бывают типы кондиционеров: сравнение перед установкой обслуживание кондиционеров и вентиляции [url=https://prodazha-kondcionerov.ru/]https://prodazha-kondcionerov.ru/[/url] .

...
kondicione_gpsr

кондиционер инвертор [url=https://multisplit-sistemy-kondicionirovaniya.ru/]кондиционер инвертор[/url] .

...
ustanovka_chma

Новый кондиционер: как его установить правильно установка кондиционера [url=https://ustanovka-kondicionera-cena.ru/]установка кондиционера[/url] .

...
ustanovka_ayml

сплит система купить [url=https://split-sistema-kupit.ru/]сплит система купить[/url] .

...
stomatolog_pyst

Стоматологічний огляд 18. Як зберегти здоров'я зубів у період карантину дитяча стоматологічна клініка івано франківськ [url=https://stomatologiyatrn.ivano-frankivsk.ua/]дитяча стоматологічна клініка івано франківськ[/url] .

...
gipsokarto_qkOt

1. Как выбрать идеальный гипсокартон для ремонта строительные материалы купить [url=https://gipsokarton-moskva.ru/]стяжка пола[/url] .

...
progulochn_yxMt

коляски купить москва [url=https://detskie-koljaski-moskva.ru/]большой выбор детских колясок[/url] .

...
plintus_zpMa

плинтус под провода [url=https://alyuminievyj-plintus-msk.ru/]плинтус цена[/url] .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

Latest










Popular
Suggested