English

कोरोनाको नयाँ प्रकार आउन लागेको भन्दै वैज्ञानिकले दिए चेतावनी !



अमेरिकी वैज्ञानिकहरुले कोरोनाविरुद्धको लडाईं जित्नको लागि बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन आवश्यक रहेको बताएका छन् ।

उनीहरुले कोरोनाको अन्तिम लडाईंमा सफल हुनका लागि बालबालिकालाई पनि भ्याक्सिनेशन गर्न आवश्यक रहेको दाबी गरेका हुन् । यदि यस्तो नगरिएमा कोरोना भाइरसको यस्तो भ्यारिएन्ट आउनेछ, जसले बच्चालाई गम्भीर रुपमा बिमार गर्नेछ ।

अमेरिकाको बिघ्रम एण्ड विमेन्स हस्पिटलका डिपार्टमेण्ट अफ इमर्जेन्सी मेडिसनका डाक्टर जेरेमी स्यामूअल फस्ट र जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा सेन्टर फर ग्लोबल हेल्थ साइन्सका भायरोलोजिस्ट डाक्टर एन्जेला रासमुसेनले बच्चामा कोरोनाको गम्भीर केस कम भएपनि उनीहरुलाई प्रमुख कारणले भ्याक्सीन लगाउनुपर्ने बताएकी छन् ।

पहिलो कारण नराम्रो प्रभावलाई लिएर स्थिती अहिलेसम्म स्पष्ट छैन । कारण यो हो कि, कोरोनाको धेरै केस एसिम्टोम्याटिक छन् । यस्तोमा आमाबुबालाई बच्चालाई लागेको कोरोनाको बारेमा थाहा हुँदैन ।

दोश्रो कारण सबैभन्दा महत्वपूर्ण छ, तर यसमा धेरैको ध्यान कम मात्र छ । यो भाइरस फैलिरहनेछ र खतरनाक म्यूटेटमा परिवर्तन भएर आउनेछ । यस्तोले बच्चामा धेरै असर पुर्याउँछ ।



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ ।बाढीबाट भएको

विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । लाइका

कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशनएवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल (राज) केन्द्रिय अध्यक्षमा निर्वाचित भएका छन । देशभरका कार्यक्रम