English

युएईसँग नेपाल ६८ रनले पराजित



ओमानामा जारी आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनलमा नेपाल युएईसँग ६८ रन अन्तरले पराजित भएको छ । युएईले दिएको १७६ रनलाई १८.४ ओभरमा सबै विकेट गुमाएर नेपालले १०७ मात्र रन निकाल्यो ।

युएईसँग पराजित भएसँगै नेपालको अक्टोबरमा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप खेल्ने सपना चकनाचुर भएको छ ।

जितसँगै युएई भने आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested