English

ग्यालेक्सी एम १२ बजारमा



स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एम १२ सिरिजको स्मार्ट फोन बजारमा ल्याएको छ । यो मोडलमा दुई वटा भेरियन्ट रहेको छ ।

४ जीवी र्‍याम ६४ जीवी को स्टोरेज क्षमता रहेको सेटको मूल्य साढे १८ हजार रुपैंया । यसै गरी ६ जीवी र्‍याम १२८ जीवी स्टोरेज रहेको सेटको मूल्य साढे २२ हजार रुपैंया रहेको छ ।

ग्यालेक्सी एम १२ मा ६ दशमलव ४ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ । यस मोडलमा ४८ मेगापिक्सेल प्राइमरी क्यामेराका साथै ५ मेगापिक्सेलको वाइड र २ मेगापिक्सेलको माइक्रो क्यामेरा छ । सेल्फीका लागि भनेर ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ ।

यो मोबाईल सेटको ब्याट्री क्षमता ६ हजार एमएएचको छ । ग्यालेक्सी एम १२ मोबाइल सेट कालो, नीलो र सेतो रङमा उपलब्ध छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested