English

ह्वात्तै बढ्यो सुनको मूल्य



सुनको मूल्य मंगलबार प्रतितोलामा एक हजार २ सय रुपियाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंंगलबार छापावाल सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपियाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार ५ सय रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार २ सय रुपियाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि २० रुपियाँ बढेको छ । सोमबार एक हजार ३ सय रुपियाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ३ सय २० रुपियाँ निर्धारण भएको छ ।

यो पनि…
सुनचाँदीको मूल्य कति ?
आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

हिमालय एअरलाइन्स्, नेपालको पहिलो र एक मात्र IOSA (IATA अपरेशनल सेफ्टी अडिट) मा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको