English

फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस् [सूची]



कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज फागुन २ गते सोमबार एक किलोग्राम गोलभेंडाको मूल्य ७६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।

एक किलोग्राम रातो आलुको मूल्य २७ रूपैयाँ ५० पैसा तोकिएको छ भने सुकेको प्याज (भारतीय) को मूल्य ६५ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ४५ रूपैयाँ तोकिएको समितिले जनाएको छ ।

एक किलोग्राम काउलीको ४० मूल्य, रातो मूला ४३ रूपैयाँ ३३ पैसा, सेतो मूल १२ रूपैयाँ ५० पैसा, भन्टा ६६ रूपैयाँ ६७ पैसा, मटरकोशा ७६ रूपैयाँ ६७ तोकिएको छ । त्यसैगरी समितिले एक दर्जन केराको मूल्य ११० रूपैयाँ तोकेको छ ।

एक किलोग्राम सुन्तलाको मूल्य १७० रूपैयाँ तोकिएको छ भने एक किलोग्राम कालो अंगुरको मूल्य २२५ तोक्दा हरियो अंगुरको मूल्य १३५ रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम कागतीको मूल्य ११० रूपैयाँ तोकिएको छ ।

यो पनि
कोरोना नियन्त्रणमा २३ अर्ब बढी खर्च



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested