English

कोठा सजाउनका लागि दराजको व्यवस्थापन



यदि, दराजमा सामानहरू राम्रोसँग मिलाएर नराख्ने हो भने आवश्यक पर्दा चाहिने सामान पाउन निकै गाह्रो हुन्छ । त्यसैले, दराजमा सामान मिलाएर राख्नु आवश्यक छ ।

दराजको स्पेस कम छ र कपडा बढी छ भने मौसमी कपडाहरूलाई सुटकेसमा राखेर बेला–बेलामा मात्र लगाइने हेभी साडी, सुट र जिन्स सुटलाई दराजमा राख्नुपर्छ ।

दराजको ढोकामा हुप लगाएर बेल्ट, टाई र स्कार्फ राख्नुहोस् । यदि, ह्यांगिङ झोलाहरू छन् भने यसलाई दराजभित्र झुण्ड्याउन सक्नुहुन्छ ।

दराजको एक साइडमा कपडाहरू राख्नुहोस्, जस्तैः सर्ट, पाइन्ट सुट आदि । यसले दराजको स्पेसलाई बढाउनेछ । यसबाहेक कपडाको रंग र संयोजनअनुसार राख्न सकिन्छ । यसो गर्दा आफूलाई चाहिएको बेला कपडा खोज्न सजिलो हुन्छ ।

प्रयोग नहुने कपडालाई धोएर राम्रो ह्यांगरमा झुन्ड्याउनुहोस् । यसो गर्दा लुगा चिटिक्क र व्यवस्थित हुन्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested