English

कोरोना निको भएका मानिसलाई ब्रेन फंगका लक्षण



कोरोना भाइरस संक्रमण यति धेरै फैलिन्छ भनेर कसैले पनि कल्पना गरेको थिएन । कोभिड–१९ ठीक भएपछि झन नयाँ–नयाँ बिमारीहरू देखिएका छन् । कोभिड बाट ठीक भएका मानिसहरूमा ब्रेन फंगका लक्षणहरू देखापरेको छ ।

डेली मेलकाे ब्रेन कम्निकेसनमा जर्नलमा प्रकाशित लेखअनुसार १३५ मानिसहरूलाई विश्लेषण गरिएको थियो । यस स्टडीमा सामिल सबै जनालाई १२ ब्रेन गेममा सामेल गरिएको थियो । जसमा ४० मानिसहरू कोभिड संक्रमित भइसकेका थिए । जसमा सात जना गम्भिर थिए ।

ब्रेन फंग भनेको के हो ?
ब्रेन फंग एक गम्भीर समस्या बनेको छ । यो दिमागसँग जोडिएको बिमारी हो । यसमा दिमागले सही तरिकाबाट फंगका कारण ध्यान केन्द्रित गर्न सक्दैन । धेरै चोटी उचित निर्णय लिन पनि धेरै समस्या हुन्छ । जारी रिसर्च र न्युरोलोजिस्टका अनुसार कोरोना भाइरस निको भएका बिरामीहरूलाई ब्लड क्लन्टपछि यो समस्या आएको हो । गलामा सुजन आउनु, टाउकोमा रगत जम्नु, बिस्तारै बिस्तारै रगत बाक्लो हुनु आदि ।

के कारणले हुन्छ ब्रेन फंग

रिसर्चका अनुसार कोरोना भइसकेका बिरामीहरूमा धेरै समस्या आएको छ । तर, यसको सबैभन्दा मुख्य कारण बिरामीहरूका उपचारको क्रममा इलेक्ट्रोलाइट सुगरको कम र बढी हुनु । साथै दिमागमा अक्सिजन नपुग्दा पनि यस्तो समस्या आउने गर्छ ।

ब्रेन फंगका लक्षणहरू

– थकान हुने

– टाउको दुख्ने

– निद्रा नलाग्ने

– टाउकोमा रगत जम्ने

– बिस्तारै बिस्तारै रगत बाक्लो हुने

– छाती दुख्ने आदि।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested