English

होलीको रङ्गमा सेलिना (भिडियो सहित)



साइन्स विषय लिएर प्लस टु गर्दै गरेकी सेलिना भुजेलको रहर मोडलिङमा पनि छ । कक्षा ६ मै पढ्दा ब्युटी प्याजेन्टमा सहभागी भएकी भुजेललाई सोही बेला देखि मोडलिङको क्षेत्रमा रुचि बढेको थियो ।

उनले आफूलाई मोडलिङको क्षेत्रमा एसइईको परीक्षा दिएपछि मात्र प्रस्तुत गरिन् । अहिलेसम्म करिब एक दर्जन पटक र्‍याममा मोडलिङ गरिसकेकी भुजेलको रुचि एंकरिङ, डान्सिङ र इभेन्ट होस्ट गर्नेमा पनि रहेको छ ।

परम्परागत रूपमा खेलिदैं आउने होली पर्व रमाइलो भए पनि म बाहिर निस्किएर होली भने खेल्दिन । आफ्नै आफन्त र नजिकका साथीहरूसँग मात्र खेल्छु ।

केही म्यागजिनहरुलाई समेत फोटो सुट गरेकी भुजेलले होली थिममा मेरो लाईफस्टाइललाई भनेर पहिलो पटक फोटो सुट गरेकी भुजेल भन्छिन्– शरीरमा रङ्ग दलेर पहिलो पटक होलीको फोटो सुट गर्दा एकदमै रमाइलो भयो । यसपटकाे हाेली फाेटाेसुटमा सेलिनालाई कलाकार सुजिता चौधरी र शर्मिलादेवी तामाङले रंगाएका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested